सिंहदरबार गाउँगाउँमा आउँछ भन्थे, अपराधी आए– सांसद श्रेष्ठ

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १४:०१

हेटौंडा, २६ पुस । राजधानीको विषयमा आफ्नो धारणा राख्न सदनको रोष्टममा आएका विवेकशील नेपाली दलका सांसद विराजभक्त श्रेष्ठले फरक विषय उठान गरेका छन् ।

उनले जनकपुरमा भएको घटनालाई उदृत गर्दै सिंहदरबार गाउँगाउँमा आउँछ भनिए पनि अपराधी गाउँगाउँ पुगेको बताए । उनले सिंहदरबार गाउँगाउँ पुग्नु पर्नेमा अपराधी पुगेको प्रति सभामुखलाई जानकारी गराए ।

उनले नाम बाग्मतीमा कुनै विमती नरहेको बताउँदै काभ्रेको धुलिखेललाई राजधानी बनाउन अनुरोध गरे ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*