इन्द्र बानियाँले प्रदेशसभामा पेश गरे प्रदेश ३ को नाम बाग्मती

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १४:४४
आज सोमबार प्रदेश ३ को प्रदेशसभामा धारणा राख्दै प्रदेशसभा सदस्य तथा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ ।

हेटौंडा, २६ पुस । प्रदेश ३ सभाको शनिवारको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश ३ को नाम बाग्मती राख्न प्रस्ताव गरेका छन् ।

उनको प्रस्तावमा सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयाल, राप्रपाकी सांसद रिता माझी र राप्रपा संयुक्तकी सांसद रिना गुरुङलेले समर्थन जनाएका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*