बाहिर खसीको टाउको झुण्डाएर, भित्र कुकुरको मासु बोच्ने थलो रहेछ यो संसदः प्रेम तामाङ

तु खबर संवाददाता
२०७६ पुष २६,शनिबार १५:०३

हेटौंडा, २६ पुस । प्रदेश ३ सभामा प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव अघि नबढेको र सो प्रस्तावमा आफू बाहेक कोही सांसदले छलफल नगरेको प्रति सांसद प्रेम तामाङले आक्रोश पोखेका छन् ।

उनले पहिचानको मुद्दा लिएर जनतालाई आश्वासन दिने सांसदहरुले विभिन्न प्रलोभनमा बाग्मती प्रदेश राख्ने प्रस्तावलाई अघि बढाएको प्रति आफ्नो आपत्ति रहेको बताए ।

उनले कम्युनिष्टका सर्वोच्च नेता लेनिनको धारणालाई संज्ञा दिँदै भने– बाहिर खसीको टाउको झुण्डाएर, संसदमा भित्र कुकुरको मासु बेचिन्छ भन्दै उनले प्रदेश ३ को संसदमा पनि लेलिनको धारणा चरितार्थ भएको आरोप लगाए ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*