सांसद पौड्यालले फिर्ता लिएनन् धुलिखेललाई राजधानी बनाउने प्रस्ताव

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १०:२५

हेटौंडा, २६ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले काभ्रेको धुलिखेल बनाउने प्रस्ताव फिर्ता लिने समय दिएका थिए । तर, उनले सो प्रस्ताव फिर्ता लिन मानेन् ।

उनले धुलिखेल राजधानी बनाउने प्रस्ताव फिर्ता लिन नमानेपछि सभामुख श्रेष्ठले मतदानको घोषणा गरेका छन् । अब काभ्रेको धुलिखेल राजधानी हुने नहुने मतदानबाट टुंगो लाग्ने छ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*