धुलिखेल राजधानी तोकियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत, पक्ष र विपक्षमा मतदान सुरु

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १०:३२

मकवानपुर, २७ पुस । काभ्रेको धुलीखेल राजधानी तोकियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका छन् । अब यसमा प्रदेशसभा सदस्यहरुलदे हस्ताक्षर गरी मत जाहेर गर्नुपर्नेछ ।

यसअघि विवेकशील नेपाली दलका रमेश पौड्याललाई प्रस्ताव फिर्ता लिन सभामुखले समय दिएका थिए । उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजन हुन लागेको हो ।

धुलिखेलको पक्षमा मतदान गर्नेहरु पक्षको लाइनमा रहनुपर्ने छ ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*