धुलिखेलको विपक्षमा मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेता बानियाँ

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १०:३९

हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा मुख्यमन्त्री डोरमणि पौडेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ विपक्षमा उभिएका छन् ।

प्रदेशसभा जारी मतदानका क्रममा पौडेल र बानियाँ धुलिखेलको विपक्षमा उभिएका हुन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*