हेटौंडालाई प्रदेश राजधानी बनाउने प्रस्ताव निर्णयार्थ पेश, मतदान सुरु

तु खबर संवाददाता
२०७६ पुष २७,आईतवार १०:५६

मकवानपुर, २७ पुस । हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो प्रस्ताव सभामा पेश गरेका हुन् ।

त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले हेटौंडालाई प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरेका छन् । सभामुखले मत विभाजनको घोषणा गरेका छन् ।

यो पनि हेर्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*