पानोरमा रिसोर्टमा एक भारतीय मृत फेला

तु खबर संवाददाता
२०७६ माघ ७,मंगलवार १०:३१

मकवानपुर, ७ माघ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेको होटल पानोरमा रिसोर्टमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।

भारतबाट नेपाल घुम्न आएको १५ जनाको समूहमा सम्मिलित उनीहरु मध्ये ७ जना सुतेको कोठामा एक जना भारतीय नागरिक मृत भेटिएको खबर छ । प्रहरीले घट्नाको पुष्टी गर्न भने बाँकी छ ।

प्रहरी घटनास्थल पुगेको छ भने उद्दारको लागि काठमाडौंबाट हेलिकप्टर आइपुगेको बताइएको छ । मृत भेटिएका भारतीय नागरिकको सनाखत हुन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*