अजिता हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गर्दै
![](https://www.tukhabar.com/wp-content/uploads/2020/01/Ajita-bhujel.gif)
मकवानपुर २१ माघ । तेस्रो लिङ्गी अजिता भुजेलको हत्या प्रकरणका अभियुक्तहरुलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । प्रहरीले केही समयपछि पत्रकार सम्मेलन गरेर अजिताको हत्या प्रकरणका अभियुक्त सार्वजनिक गर्ने भएको हो ।
तर प्रहरीले यसबारे केही बोल्न चाहेको छैन । हत्या प्रकरणका दोषीको प्रहरी नजिक पुगेको र आज सार्वजनिक गरिने प्रहरी स्रोतले बताएको छ ।
स्रोतका अनुसार चितवन र आसपासका क्षेत्रबाट ३ जनालाई पक्राउ गरिएको थियो । यसअधि पनि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस्
- हेटौंडाको क्याम्पाडाँडामा नवलपुरकी अजिता मृत फेला
- अजिता प्रकरण : घाँटीमा बिजुलीको तार बेरेर हत्या
- अजिता प्रकरण : हेटौंडा अस्पतालले शव पोस्टमार्टम गर्न नमानेपछि काठमाडौं पठाउँदै
- अपडेट– अजिताको शव क्याम्पाडाँडामा, स्कुटर थानाभर्याङमा
- हेटौंडाकी तेस्रोलिंगी अजिताको बलात्कारपछि हत्या
- हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ
- अजिता प्रकरणः हत्याराको नजिक पुग्दै मकवानपुर प्रहरी
- अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार !
- अजिताको हत्या निर्मलाको जस्तो गुपचुप नहोस् (भिडियो समेत)
- यी हुन् अजितासँग ‘लिभिङ टुगेदर’मा बस्ने फरार युवक !
- अजिता हत्या प्रकरणः अनुसन्धान गर्न काठमाडौंबाट प्रहरीको विशेष टोली
- हेटौंडाकी अजिताको त्यो सपना जस्को उनीसँगै ‘हत्या’ भयो
- मृतक अजिता, भुजेलबाट कसरी भइन् घिसिङ ?