बाँकेको नरैनापुर गाउँपालिका सिल

तु खबर संवाददाता
२०७७ जेष्ठ ६,मंगलवार ०७:५६

बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई कोरोनाको रेड जोन घोषणा गरिएको छ । त्यसैगरी सो क्षेत्रलाई शील गरिएको छ ।

जिल्ला सुरक्षा समिति बाँकेको जेठ ५ गते बसेको बैठकले नरैनापुर गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका ५६ जनामा कोरोना पोजिटिभ देखिएको र एकजनाको मृत्यु समेत भइसकेकाले सो क्षेत्रलाई उच्च जोखिम युक्त क्षेत्र घोषणा गरि सिल गर्ने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*