अन्तर्वार्ता

‘सोनाम ल्होछार संसारकै प्राचीन संस्कृति हो’

तामाङ समुदायको सबैभन्दा ठूलो चाड सोनाम ल्होछारको पूर्वसन्ध्यामा विभिन्न किसिमका विवादहरु पनि सुनिन थालेका छन् । कुन ल्होछार कुन समुदायले मनाउने अथवा सोनाम ल्होछार कुन तिथि मितिमा मनाउनेलगायत विभिन्न विषयमा विवादहरु देखिन थालेका हुन् । नेपाल तामाङ घेदुङका नेता एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का वडाअध्यक्ष सुनिल मोक्तानले...

चण्डिका माविलाई नमूना विद्यालयको रुपमा स्थापित गराउँछौँः अध्यक्ष गोले

सवालः श्री चण्डिका माविको दोस्रो कार्यकाल नेतृत्व गर्ने अवसर पाउनुभएको छ, विद्यालयको समग्र हितको लागि के–कस्ता काम भइरहेका छन् ? जवाफः यस विद्यालयमा एक कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर नेतृत्व गरेँ । सबैको सल्लाह बमोजिम पुनः विद्यालयको नेतृत्व गर्ने मौका पाएँ । मलाई विश्वास गरेर नेतृत्व सुम्पिने सबैप्रति...

‘स्वार्थ त्यागौँ, राजनीति आफैँ सुध्रिन्छ’

गत शनिवार नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो सम्मेलन भयो । उक्त सम्मेलनले मदन उप्रेतीको नेतृत्वमा ३९ सदस्यीय नयाँ कमिटी सर्वसम्मत रुपमा चयन गर्यो । वाइसियल हेटौंडा नगर कमिटीमा भर्खरै नेतृत्व सम्हालेका उप्रेतीसँग तु खबरले समसामयिक विषयमा आधारित रहेर कुराकानी गरेको छ...

‘विधिको शासन र बन्धुत्वको भावना स्थापित गराउँछौँ’

सन् १९७८ मा स्थापित भई मकवानपुरका युवाहरुको नेतृत्व एवम् व्यक्तित्व विकास र समग्र समाजको हितका सन्दर्भमा हेटौंडा जेसीजले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । विधिको शासन, बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै अघि बढेको जेसीजले समाजमा बेग्लै पहिचान स्थापित गराएको छ । सकारात्मक परिवर्तनको लागि युवा नेतृत्व, मानवीय हितलगायतका विभिन्न कार्यक्रम...

अग्रज पत्रकार एवम् साहित्यकार साहलाई तु खबरको ९ प्रश्न

लामो समयदेखि पत्रकारितामा निरन्तर क्रियाशील सञ्जय साह (मित्र) बज्जिका भाषाको अनुसन्धानकर्ता एवम् विज्ञ हुन् । उनी नेपालमा बज्जिका भाषाको पत्रकारिताको आरम्भ विन्दुको रुपमा चिनिन्छन् । बज्जिका भाषाको पहिलो प्रकाशकीय तथा सम्पादकीय लेखेका साह हाल गोरखापत्र दैनिकमा बज्जिका भाषा सम्पादकको रुपमा कार्यरत छन् । उनी तु खबर डटकमका स्तम्भकार पनि...

‘राज्यको उदासीनताले श्रमजीवी पत्रकार ऐन लागू हुन सकेन’

चौथो अंगको रुपमा स्थापित सञ्चार क्षेत्रप्रति राज्यको भूमिका अनुदार देखिन्छ । सञ्चार क्षेत्रलाई अंकुश लगाउने खालका नीति निर्माण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथि राज्यपक्षबाटै बारम्बार प्रहार भइरहेको छ । तर, विभिन्न चुनौतीकाबीच सञ्चार क्षेत्रले आफ्नो धर्म निर्वाह गरिनै रहेका छन् । मिडियाहरु दिनप्रतिदिन धराशायी...

‘युवाहरुको सक्रियताबाट सामाजिक विकास सम्भव छ’

जेसीज, १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित संस्था हो । यसले निरन्तर नेपाली समूदायको हितका लागि गतिविधिहरु संचालन गरिरहेको छ । समाजमा जेसीजको प्रभाव बढ्दै गएको बेला मकवानपुरगढी जेसीज (प्रस्तावित) ले आम जनमानसमा जेसीजप्रतिको सम्मान अझै बढाइदिएको छ । छोटो समयमा मकवानपुरगढी जेसीजले जनहितका...

मेयर लामालाई १२ प्रश्नः हेटौंडाको योजना र प्राथमिकता के/के छन् ?

स्थानीय जनताद्वारा निर्वाचित भई स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचना हो स्थानीय तह । संघीयतापश्चात् मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकार क्रियाशील छन् । नेपालको संविधानले स्थानीय तह अन्तरगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् भनी उल्लेख गरेको छ । अहिले नेपालमा...

‘कांग्रेसलाई बागमतीमा पहिलो पार्टी बनाउन सफल भयौँ’

२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका थिए । २०७८ मङ्सिरमा सम्पन्न नेपाली कांग्रेसको १४...

भीमफेदीलाई समृद्ध बनाउँछौँः अध्यक्ष लामा

मकवानपुरको मध्ये भागमा अवस्थित भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या गरी ५ वटा गाविस र नामटार गाविसको १, ३ र ४ नम्वर वडा मिलाएर भीमफेदी गाउँपालिका बनाइएको हो । भीमफेदी पूर्वतर्फ ललितपूर जिल्लाको सिमाना हो । पश्चिममा मकवानपुरकै कैलाश, हेटौंडा,...