अन्तर्वार्ता

‘युवाहरुको सक्रियताबाट सामाजिक विकास सम्भव छ’

जेसीज, १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित संस्था हो । यसले निरन्तर नेपाली समूदायको हितका लागि गतिविधिहरु संचालन गरिरहेको छ । समाजमा जेसीजको प्रभाव बढ्दै गएको बेला मकवानपुरगढी जेसीज (प्रस्तावित) ले आम जनमानसमा जेसीजप्रतिको सम्मान अझै बढाइदिएको छ । छोटो समयमा मकवानपुरगढी जेसीजले जनहितका...

मेयर लामालाई १२ प्रश्नः हेटौंडाको योजना र प्राथमिकता के/के छन् ?

स्थानीय जनताद्वारा निर्वाचित भई स्थानीयस्तरमा नै शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधिमूलक शासकीय संरचना हो स्थानीय तह । संघीयतापश्चात् मुलुकमा संघ, प्रदेश र स्थानीय तह गरी ७६१ वटा सरकार क्रियाशील छन् । नेपालको संविधानले स्थानीय तह अन्तरगत गाउँपालिका, नगरपालिका र जिल्ला सभा रहनेछन् भनी उल्लेख गरेको छ । अहिले नेपालमा...

‘कांग्रेसलाई बागमतीमा पहिलो पार्टी बनाउन सफल भयौँ’

२०४४ सालमा राजनीतिमा प्रवेश गरेका इन्द्रबहादुर बानियाँ त्यसयता निरन्तर सक्रिय छन् । नेविसंघ मकवानपुर सहसचिव, तरुण दल मकवानपुर सचिव हुँदै अध्यक्ष, कांग्रेस मकवानपुरको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायत तहमा रहेर काम गरेका उनी २०७३ सालमा नेपाली कांग्रेस मकवानपुरको सभापति भएका थिए । २०७८ मङ्सिरमा सम्पन्न नेपाली कांग्रेसको १४...

भीमफेदीलाई समृद्ध बनाउँछौँः अध्यक्ष लामा

मकवानपुरको मध्ये भागमा अवस्थित भीमफेदी गाउँपालिका २४५.२७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । साविकका भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, इपापञ्चकन्या गरी ५ वटा गाविस र नामटार गाविसको १, ३ र ४ नम्वर वडा मिलाएर भीमफेदी गाउँपालिका बनाइएको हो । भीमफेदी पूर्वतर्फ ललितपूर जिल्लाको सिमाना हो । पश्चिममा मकवानपुरकै कैलाश, हेटौंडा,...

कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएका छौँः मेयर विष्ट

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका भौगोलिक विविधताले भरिपूर्ण छ । साविकका पहाडि गाउँ विकास समितिहरु दामन, पालुङ् र बज्रबाराहीको सम्पूर्ण भूभाग समेटेर यो नगरपालिका घोषणा भएको हो । थाहा नगरपालिकामा वि.सं. २०७३ सालमा चित्लाङ, आग्रा र टिष्टुङ गाविस समेटिएको छ । जनतालाई सुुसूचित एवम् जागरुक बन्न अभिप्रेरित गर्दे...

समस्याको चाङमा सङ्घर्ष गरिरहेका छौँः सन्तोषी बनकरिया

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–४ मुसेधापमा लोपोन्मुख वनकरिया समुदायको बसोबास छ । सो क्षेत्रमा यस समूदायका २२ घरधुरी बसोबास गर्छन् । ४६ जना महिला र ४३ पुरुष गरी उनीहरुको कूल संख्या ८९ रहेको छ । देशका अन्य भू–भागमा यो समूदायका मानिसहरुको बसोबास छैन । विसं २०५९ मा देशको...

‘हेटौंडाले मलाई जन्मायो, मैले हेटौंडालाई होइन’

हेटौँडामा जन्मिएका सुलेमान शंकर (इकु) चर्चित हास्य कलाकार हुन् । उनी सानैदेखि कमेडी डान्स गर्थे । स्कुल कलेजहरुमा साथीहरुको अगाडी कमेडी गर्थे । कमेडी गर्दा उनका साथीहरुले तँ हास्य कलाकार बन्छस् भन्थे । उतिबेला साथीहरुले दिएको हौसला इकुका लागि प्रेरणाको स्रोत बन्यो । कलाकारिता क्षेत्रमा उनको निकै रुची थियो...

‘मानिसको खस्कँदो चरित्रलाई उत्थान गर्न चाहान्छौँ’

विवाह नगरी सेतो कपडा लगाएर बसेका नारी/पुरुषहरुको समूहलाई झट्ट हेर्दा मनमा धेरै प्रकारका जिज्ञासा उत्पन्न हनसक्छ । कुमार/कुमारी बस्ने, ध्यान योग गर्ने, साकाहारी भोजन गर्ने भनेको सुन्दा यो कुन धर्म होला, के उद्देश्यले संचालन गरिएको होला, कसरी सञ्चालन भएको होला ? लगायतका जिज्ञासा उत्पन्न हुनसक्छ । कुमार/कुमारी बस्दा मानव...

मेरो नेतृत्व नै आधिकारिक हो, भ्रममा नपरौँः सापकोटा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचनको मुखमा नेवि संघ मकवानपुरमा भने विवाद देखा परेको छ । विद्यार्थीको भेलाबाट पार्टी मकवानपुरको रोहबरमा चुनिएको सुवास सापकोटा नेतृत्वको कार्यसमितिको अस्तित्व नरहेको भन्दै केन्द्रीय सभापति दुजाङ शेर्पाले भीषण ठकुरीलाई मकवानपुर सभापति नियुक्त गरेपछि सुरु भएको विवाद अहिले चुलिएको हो...

समाज पुरानै मान्यतामा छ : सञ्जय सुदामा

मधेश प्रदेशको सर्लाही जिल्लाको बलरा नगरपालिका १० सुदामा गाउँमा रहेर साहित्य सिर्जनाको क्षेत्रमा आफ्नो पहिचान कायम गर्दै गरेका सञ्जयकुमार साहको साहित्यिक नाम सञ्जय सुदामा हो । उनी नेपाली र बज्जिका भाषामा पद्य र गद्य दुवैमा कलम चलाउँछन् । नेपाल र भारतका दर्जनौँ प्रतिष्ठित साहित्यिक पत्रिकामा रचना प्रकाशित गराउन सफल...