अन्तर्वार्ता
‘शासक होइन सेवक भएर काम गर्छु’
संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । विगत ५ वर्षको...
वंशगोपालका प्रधानाध्यापक लामिछाने– सङ्घर्षलाई साथी बनाए, ४० वर्ष शिक्षणमा रमाए
आर्थिक रुपले विपन्न परिवारमा जन्मिएकोले संघर्षको दौरानमा धेरै अभाव र चुनौती झेल्दै यहाँसम्म आइपुगेको हुँ । किताब नहुँदा कक्षामा सुनेकै भरमा परीक्षा दिन्थेँ । तरपनि, सँधै प्रथम हुने भएकोले विद्यालयले दिएको पुरस्कार र छात्रवृत्तिले मेरो अभावको घाउमा मल्हम लगाउने काम गर्थ्यो । घरबाट दसैंमा किनिदिनुभएको एक जोर कपडाले वर्षभरी...
अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । गत जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भई बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित...
‘माओवादी केन्द्रलाई परिवर्तनको भोक मेटिएको छैन’
मकवानपुर । ११ बर्षको उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका विजय गौतम अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी छन् । बकैया गाउँपालिका वडा नम्वर–४ स्थित महेन्द्र माविमा कक्षा ६ मा अध्ययन गर्दैगर्दा उनी तत्कालिन एकता केन्द्र मसालको विद्यार्थी संगठन, अखिल क्रान्तिकारीको सदस्यका रुपमा विद्यार्थी राजनीतिमा होमिएका थिए । २०६२ मा...
‘कृषिबाट बकैयालाई समृद्ध बनाउँछौँ’
संघीय लोकतान्त्रिक संविधान कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सम्पन्न भएको छ । मुलुकको सर्वतोमुखी विकासका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय तह संघीयताको पहिलो खुड्किलो पनि हो । यसले लोकतन्त्रको आधार स्तम्भको रुपमा रही जनतासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । विगत ५ वर्षको...
‘एमाले मुर्छा अवस्थामा पुग्यो, अब समाप्त हुन्छ’
मुलुकमा संघीयता कार्यान्वयनपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधिहरुले कार्यभार संहालिसकेका छन् । निर्वाचनमा नेकपा एमालेले राप्रपा नेपाल, नेपाल परिवार दललगायतका दलहरुसँग तालमेल गरेको थियो भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन एमालेको विपक्षमा थियो । यद्यपी, यो गठबन्धन...
मतदानमा जनताको उत्साहजनक सहभागिता रह्यो: श्रेष्ठ
मकवानपुर । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन आज भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटै गाउँपालिकामा उत्साहजनक रुपमा मतदान कार्यक्रम सम्पन्न भएको छ । १० वटै पालिकामा मतगणनास्थल तोकिएको छ । मतदान केन्द्रहरुबाट मतगणनास्थलतर्फ मतपेटिकाहरु ल्याउने...
इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउँछु – लामिछाने
मकवानपुर । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरसहित बाँकी जिल्लाहरुको अधिवेशन आउँदो फागुन १६ गते गर्ने गरी तयारी गरेको छ । मकवानपुरमा कार्यबाहक सभापति विष्णु लामिछानेसहित ५ जनाले सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको अवस्था छ । स्थानीय तह निर्वाचन अघि...
कृषकको पीडा कम गर्न डटेर लाग्नेछुः मन्त्री हुमागाईँ
बागमती प्रदेशका कृषि तथा पशुपन्छिमन्त्री बसुन्धरा हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि पहल गर्ने बताएका छन् । गएको मंसिर २८ गते मन्त्री नियुक्त भएका हुमागाईँले कृषि क्षेत्रको रुपान्तरणको लागि आफ्ना योजना समावेश गरेर ५१ बुँदे मार्ग चित्रसमेत सार्वजनिक गरिसकेका छन् । कृषि पेशामा आवद्ध भएदेखिको अनुभव बटुल्दै मन्त्री बनेका हुमागाईँ...
कांग्रेस जितेको दिन माला लगाउँछु – इन्द्रबहादुर बानियाँ
यो हाम्रो आन्तरिक प्रतिस्पर्धा हो । यहाँ कसैको जितहार छैन र कसैले यसलाई जितहार, उत्सव र पीडाको विषय बनाउनु हुँदैन । कांग्रेसलाई एकजुट बनाएर अघि बढाउनुपर्छ । सबैले त्यही भावना, मर्म र विषयलाई बुझेर अगाडि बढिदिनुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हेटौंडामा सम्पन्न अधिवेशनबाट...