अन्तर्वार्ता
कसैले पनि मेरो बदमाशीको रेकर्ड तोड्नै सक्दैनन् : – नारायण ढकाल (लेखक)
(नारायण ढकालसँग निमेषराज सापकोटाले गरेको कुराकानीमा आधारित ) नारायण ढकाल “काठ” सम्प्रदायमा हुर्किएका लेखक हुन् । लेखनमा कथा, निबन्ध, उपन्यास र ¥याडन्म कोलुमहरुमा उनको एककिसमको ब्रान्ड छ । त्यहि ब्रान्डमा रुचि देखाउने र पक्षमा उभिने पाठकहरुको सङ्ख्या सर्वत्र छ नेपालमा । एकथरि नारायण ढकालका रचनालाई अङ्ग्रेजीमा अनुवाद गरी अन्तराष्ट्रिय...
पैसावाला उम्मेदवारको अगाडी म निम्छरो उम्मेदवार : प्रल्हाद लामिछाने
प्रस्तुति : शिव चौलागाईँ हामी यस कारण खुसी छौं की हाम्रो एजेण्डाले जितिसकेको छ । हामीले उठाएका एजेण्डा ठूला अरु पार्टीले पनि उठाएपनि हाम्रा साथीहरु पनि उतैतिर लागेका छन् । ठूलो माछाले सानो माछालाई खान्छ भन्ने उक्ति हामीमा पनि लागू भयो । फेरी हामी अहिले शक्तिमा पनि छैनौं ।...
३ नम्बर प्रदेशको मूख्यमन्त्री मै हुन्छु : ईन्द्रबहादुर बानियाँ (भिडियो सहित)
मकवानपुर, २३ कात्तिक । नेपाली काँग्रेसका मकवानपुर सभापति तथा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा मकवानपुर प्रदेश नं. २ को २ बाट लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले आफू निर्वाचित भएमा ३ नम्बर प्रदेशको मूख्यमन्त्री वा विपक्षी दलको नेता बन्ने दावी गरेका छन् । तु खबरसँग आज बिहीबार भिडियो...
एमालेभित्र के समस्या छ र ? उत्साहमात्र छ : कृष्णप्रसाद दाहाल (भिडियो सहित)
मकवानपुर, २२ कात्तिक । बाम गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले बाम गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । तु खबरसँग कुराकानी गर्दै उम्मेदवार दाहालले यो गठबन्धनले कार्यकर्तामा आसा, भरोसा र उत्साह मात्र थपेको बताएका छन् । युवाहरुलाई समान र महत्वपूर्ण अवसर...
प्रधानमन्त्री देउवासँग कुरा गरेर हेटौंडालाई प्रदेशको राजधानी तोकिएको हो : इन्द्रबहादुर बानियाँ
तपाई तेस्रो पटक चुनावी मैदानमा होमिदै हुनुहुन्छ ? यस पटक प्रदेशसभामा तपाईको उम्मेदवारी किन ? हो । म चुनावी अभियानमा तेस्रो पटक जनता माझ जाँदैछु । यसअघि मैले संविधानसभा निर्वाचन २०६४ र २०७० मा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेको थिएँ । २०६४ मा मैले विजय हासिल गर्न...