अर्थ/वाणिज्य
वैदेशिक रोजगारीमा जाने १५ प्रतिशतले बढे
काठमाडौं । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो सात महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ । अघिल्लो चालु आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले बढेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार, आर्थिक वर्ष २०८०–०८१ को तुलनामा चालु आव २०८१–०८२ यस...
मकवानपुरमा ८१.४४ प्रतिशत राजस्व संकलन
मकवानपुर । मकवानपुरमा पछिल्लो ७ महिनाको अवधिमा ३ अर्ब ७० करोड ९१ लाख अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आथिएक वर्षको २०८१–०८२ को गत साउनदेखि माघ महिनाको मसान्तसम्मको अवधिमा सो रकमको राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको...
एकैदिन १२०० रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । आइतबारको तुलनामा आज एकैदिन सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँ बढेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको भाउ प्रतितोला...
बागमती प्रदेश सरकारको १३ अर्ब बढी बजेट खर्च
मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पछिल्लो ७ महिनाको अवधिमा १३ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले चालु आवको गत साउन महिनादेखि माघ मसान्तसम्म विनियोजित कुल रकमको २० दशमलव १८ प्रतिशत अर्थात १३ अर्ब २ करोड ७० लाख रुपैयाँ बजेट खर्च भएको आर्थिक मामिला...
आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज बढेर १९ दशमलव ५६ अंकले बढेर २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको...
हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा
मकवानपुर । पछिल्लो समय हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको छ । लामो समयदेखि बन्द र आर्थिक सङ्कट गहिरिँदै गएको हेटौंडा सिमेन्टको उत्पादन कार्य अन्यौलमा परेको हो । हेटौंडा सिमेन्ट उद्योग विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि बन्द भएको थियो । उपकरणहरु मर्मत सम्भार गरी...
अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी
काठमाडौं । सरकारले करिब २२ लाख थान स्मार्ट सवारी लाइसेन्स छापेर वितरण गर्न बाँकी रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो सात महिनाको अवधिमा डेढ लाख सवारी लाइसेन्स छापेर वितरण गरेको सरकारले अझै २२ लाख थान स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको जनाएको हो । सरकारको यातायात व्यवस्था विभागले आर्थिक...
सोमबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको भाउ बढ्दै गएको छ । यससँगै सोमबार सुनको भाउ प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला एक...
११.६४ अंकले घट्यो बिहीबार शेयर
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सेयर बजार परिसूचक (नेप्से) ११ दशमलव ६४ अंकले घटेको छ । २७१४ बिन्दुबाट सुरु भएको कारोबार उतारचढावकाबीच सामान्य अंकले घट्दा परिसूचक २७०० बिन्दुमा झरेको हो । आज फाइनान्स बाहेक सबै उपसमूहको सूचक घटेको छ । यसदिन कुल १६०...
सातामा २२०० रुपैयाँ बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेको छ । अघिल्लो साताको शुक्रबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुन यो साता शुक्रबार तोलामा १ लाख ६२ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...