विचार

गणतन्त्र नेपालमा जे गर्न पनि छुट छ

जनकमान डंगोल राष्ट्र निर्माता पृथ्बी नारायण शाहले एकीकरण गरेको देस नेपालमा केहि बर्ष अगाडी सम्म ५ बिकास क्षेत्र, १४ अन्चल र ७५ जिल्ला कायम थियो । यिनै मध्येमा बर्षको १ चोटि पन्च भेलाको नाउँमा दर्बार बाट लावालस्करको साथ श्री ५ महाराजाधिराज निस्की बक्सिन्थ्यो । श्री ५ को पछी बडा...

टिप्पणी : गृहमन्त्री बादलको आँखामा बादल लागेको बेला

हेटौँडा, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विषयमा आज चितवन विमानस्थलमा पत्रकारहरुलाई भन्दै थिए –‘प्रकाण्ड वारेन्ट जारी भएका व्यक्ति हुन्, गैरकानूनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए ।’ गृहमन्त्री बादलसँग पत्रकारले सोधे – प्रकाण्ड अपराधी हुन् ?’ बादलले भने...

खोई युवा मैत्री सरकारको अनूभुति ?

कमल कटुवाल कमल गाउँपालिका—६ झापा । झापा १८ साउन । हरेक देशमा राष्ट्र सञ्चालन गर्ने देखि लिएर हरेक कार्य सञ्चालन गर्न युवाको आवश्यक पर्दछ । युवा एक यस्तो परिचालन हो जसले सम्पूर्ण राज्यको जिम्मेवारी बोकेको हुन्छ । युवा बिना राष्ट्र सञ्चालन गर्न कठिन हुन्छ । युवा भनेको देशको शक्ति...

ल्याटिन अमेरिकाको निःशब्दता

-गाब्रियल गार्सिया मार्खेज ________________________________________ ल्याटिन अमेरिका, जसको परिचय सङ्कटबारे मार्खेजले बोलेका छन्। स्टकहोल्ममा 1982 मा नोबल पुरस्कार थाप्दै गर्दा पनि ल्याटिन अमेरिकालाई हेर्ने युरोपीय दृष्टिदोषबारे मार्खेजले बोलेका थिए, यसैलाई कवि लेखनाथ छेत्रीले अनुवाद गरेका हुन्। ________________________________________ म्यागलेनलाई आफ्नो पहिलो विश्व यात्रामा साथ दिने फ्लोरेन्टिनी जाहजचालक एन्टोनियो पिगाफेटाले दक्षिण अमेरिका...

कम्प्युटर अपरेटरको औचित्य

नेपालका सरकारी अड्डामा कम्प्टर अपरेटर पदको आवश्यकता महसुस गरि लोकसेवा आयोगले जुन वेला यसको दरबन्दि अनुरुप विज्ञापन खुलाउने र यसको कोर्ष तयार पर्यो त्यो नै गलत थियो र छ पनि । साहेद जुन वेला यो पदको अवधारण आयो सो बखत यसको कोर्ष के राख्ने, कस्तो कस्तो कोर्ष राख्दा एउटा...

सञ्चार माध्यमको विकास र पत्रकारिता

-शिव चौलागाईं पत्रकारितालाई समाजको ऐना भन्ने गरिन्छ । समाजको ऐना यस अर्थमा की समाजको वास्तविक रुप जे हो त्यसलाई देखाउँनु । समाजका रुप अहिले साँच्चै पत्रकारितामा देखिन्छ त भन्ने आम प्रश्न पनि उब्जिएको छ । पत्रकारितालाई चौथो अंगका रुपमा स्वीकार गरिएको पनि यही कारण हो की व्यवस्थापिका, कार्यपालिका र...

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

–विमल नेपाल कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु...

विधान परिमार्जन काँग्रेस करेक्सनको मुलढोका

–केशब खड्का प्रजातन्त्र र लोकतन्त्रको निरविकल्पका रुपमा रहेको एक मात्र दल नेपाली काँग्रेस हो । नेपालमा राजनीतिक रुपमा रहेका अनेक मुद्धामा आफुलाई अग्रभागमै राखेको काँग्रेसले जन्मदेखि नै लोकतन्त्रका मुलभुत सिद्धान्तको ओकालत गरि नै राख्यो । जनताको खोसिएका अधिकारका लागि कहिले राणा, कहिले पञ्चायत, कहिले राजासँग पौठेजोरी खेलि नै राख्यो...

सन्दर्भ ‘हराएका बालबालिकाकाे अन्तर्राष्ट्रिय दिवस’ : शैली फेरेर बेचबिखन

-गिरिजा अधिकारी गत फेब्रुअरीकाे तेस्राे साता सिरियाकाे गुटाक्षेत्रमा भएकाे रासायनिक हमलामा सयाैँ बालबालिकाकाे ज्यान गयाे । जाे बाँचेका थिए, ति हरेकका शरीरमा बर्बरतापूर्ण युद्धकाे निशाना थिए । स्तब्ध सारा विश्व त्यसवेला झन् स्तब्ध भयाे जतिवेला अाफन्त गुमाएकी एउटी बालिका एउटा पाेकाे बाेकेर मरूभूमिमा अनिश्चित यात्रा गरिरहेकाे तस्बिर सार्वजनिक भयाे...

दुई पार्टी एकीकरणपछिको उमङ्ग

-सञ्जय मित्र धेरैको अनुमानलाई अप्रत्याशितरुपमा पराजित गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी र लेनिनवादी तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबीच एकीकरण भएको छ । देशका दुई ठूला कम्युनिष्ट पार्टीहरु औपचारिकरुपमै एक भएका छन् । दुवै पार्टी मिलेर एक भएको घोषणा हुनुअघिसम्म धेरैलाई शंका नै थियो । पहिलेदेखि माओवादी नेता...