विचार
मकवानपुरमा बहुभाषा साहित्य
मकवानपुरलाई साहित्यको राजधानी मानिन्छ । आजभोलि देशको संघीय राजधानीका विशिष्ट साहित्यकारहरुले पनि बागमती प्रदेशको राजधानी हेटौँडालाई साहित्यको राजधानी मान्ने गरेका छन् । यो निकै सकारात्मक पक्ष हो । यसले साहित्यको क्षेत्रमा मकवानपुरले गरिरहेको कर्मको मूल्यांकन भएको छ । साहित्यमा मकवानपुरको विशिष्टताको मगमगाउँदो सुगन्ध विस्तार भइरहेको छ । साँच्चिकै मकवानपुरमा...
‘गर्छ, साहित्यमा मकवानपुरले गर्छ’
“सहित शब्द र अर्थ काव्य हो, न शब्द मात्र काव्य न त अर्थ मात्र, यिनीहरुको सहभाव नै काव्य हो ।–शब्दार्थौ सहितौ काव्यम्)” इसाको छैटौँ शताब्दीमा काव्यालङ्कार भन्ने पुस्तकमा भामहले दिएको यो परिभाषालाई साहित्यको पहिलो औपचारिक परिभाषा मानिन्छ । यसमा काव्य भन्नु चाहिँ साहित्य हो किनभने त्यस युगमा साहित्य शब्दको...
हेटौंडा काठमाडौं सडक : गम्भीर वातावरणीय क्षति
सुदिप पराजुली आजभन्दा केही वर्षअघि हेटौंडा कुलेखानी काठमाडौं सडकमा अहिलेजस्तो पहिरो र क्षति हुँदैन थियो । कुलेखानी जल विद्युत आयोजनाले आफ्नो ड्याम साइड कुलेखानीसम्म पुग्न बनाएको यो सडक धेरै सोचबिचार गरेर बनाइएको थियो । जहाँ पाए त्यहीँ पहाडहरु भत्काइएको थिएन । सडकहरु मनलाग्दी खनिएको थिएन । तर, केही वर्षअघि...
श्यामकुमार बानियाँको ‘इच्छा’ बुझ्दा
काला रक्त पिपासुले धरतीमा, गर्जेर थर्काउँदा बान्यौ अग्नि शिखा जुट्यौ समयमा बन्दूक पड्काउँदा धर्तीमा समतानपार ममता, हुङ्कार औ गर्जदै बैरीकालबटा सह्यौ समरमा, रक्ताक्त भै लम्कँदै । ‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिक पत्रिकाको ५ औँ अंकमा प्रकाशित छ श्यामकुमार बानियाँको ‘इच्छा’ शीर्षकमा कविता । पत्रिकाको दशौँ पृष्ठमा प्रकाशित यो कविता सात...
जलवायु परिवर्तन र विश्व समुदायको कार्यादिशा
जलवायू परिवर्तनका कारण अहिले विश्व चिन्तामा छ । विश्वमा बढ्दो तापक्रम र यसमा मानव समुदायबाट भएका अप्राकृतिक गतिविधिले यसलाई नियन्त्रण गर्न विश्व समुदायलाई हम्मेहम्मे परेको छ । विश्व समुदाय विशेष गरी संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनका कारण विश्वले भोग्नु परिरहेका र भविश्यमा भोग्नुपर्ने भयावह परिदृश्यका कारण चिन्तामा छ । यही...
जलवायु परिवर्तनको असर र चिन्तित विश्व
कुनै स्थान विशेषमा ३० वर्ष वा सो भन्दा लामो समयको मौसमको औषत स्थिति त्यहाँको जलवायु हो । लामो समयको अन्तरालमा जलवायुको विभिन्न तत्वहरुमा भएको औषत परिवर्तन नै जलवायु परिवर्तन हो । सामान्यतया जलवायु स्थान र ऋतु विशेष अनुसार स्थिर रहन्छ । तर, पृथ्वीको बायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने भएमा...
‘पलाँस’ को ‘फ्ल्यास ब्याक’
‘बधाई : – साहित्य संगम मकवानपुरका सदस्य रामशरण पुडासैनी यसै अंकदेखि मृगतृष्णा साहित्य डबलीको प्रकाशनहरुमा सम्पादक चयन भएका छन् ।’ ‘पलाँस’तीन महिने हवाई पत्रिकाको फूल २ पत्र ६ २०५८ साउन पूर्णाङ्क ६ को भित्री पृष्ठमा लेखिएको छ । ‘हसासनेमा दर्ता भएको नेपालको पहिलो हवाई पत्रिका’ भनेर प्रारम्भमै लेखिएको ‘पलाँस’...
आदरणीय शान्तदासको सम्झना
साहित्यकारको परिचय उसको कीर्ति हुन्छ । विभिन्न साहित्यकारको नामसित केही कीर्ति वा परिचय वा प्रवृत्ति स्वाभाविक रुपमा जोडिएर आउँछ । कतिपयको परिचय यस्तै बिम्बद्वारा मस्तिष्कमा निर्माण भइसकेको हुन्छ । यस्तै देशमा बालसाहित्यकारको बिम्ब बन्न पुगेका छन् शान्तदास मानन्धर । हेटौँडा बसाईँको क्रममा श्यामप्रसाद शर्मासहित शान्तदास मानन्धरसित चिनजान भएको थियो...
भूकम्पीय जोखिमबारे सतर्क बनौँ
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प उपत्यकामा जाँदैन भन्ने के ग्यारेन्टी छ ? २०७२ साल बैशाख १२ गते काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भूकम्प गयो । सो भूकम्पले १४ जिल्लामा क्षति पुर्यायो । भूकम्पका कारण हजारौं मानिसहरुले आफ्नो ज्यान गुमाए । कोही आफ्नै घरमा किचिएर मरे त कोही अरुको घरमा...
मकवानपुरका केही लघुकथाको अध्ययन
१. विषय प्रवेश नेपालको साहित्यिक राजधानी भनेर चिनिने मकवानपुर जिल्लाबाट प्रकाशित वैचारिक तथा साहित्यिक पत्रिका हो – लोक भावना त्रैमासिक । पत्रिकाका सम्पादक/प्रकाशक नानीमैया अधिकारी हुन् । २०६३/०६४ मा दर्ता भई निरन्तर प्रकाशन भइरहेको यस पत्रिकाको ६१ औँ अंक ‘लघुकथा विशेषंक’ को रुपमा प्रकाशित भएको छ । यस ‘लघुकथा...