विचार

पृथ्वीनारायण शाहलाई टाउकोमा बोक्ने कि म्युजियममा राख्ने ?

वास्तवमा केही कुराहरू ख्याल–ख्यालमै हुँदारहेछन् । केही वर्षअघिको त्यो कुरा मलाई सम्झना भइरहन्छ । कुरा स्नातकोत्तर पढ्दै गर्दाको हो । त्रिभुवन विश्वविद्यालयको अङ्ग्रेजी साहित्यको कक्षा कोठामा त्यसै साथीहरूसँग बसिरहेका थियौँ, प्लेटोको ‘एलगोरी अफ केभ’ जसमा गुफाको कथा छ । मलाई सम्झना भैरहन्छ । म आफ्नो कुरा त्यो कथाबाट सुरु...

युरोपको रोग एसिया सर्दै

काठमाडौँ, १४ पुस । पछिल्ला वर्षहरुमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन । सम्बन्धित मुलुकको आवश्यकताअनुसार आप्रवासीलाई आफ्नो मुलुकमा प्रवेश दिनु सामान्य भएपनि बलजफ्ती र जोखिमपूर्ण रुपमा अन्य...

सन २०१७ भरि नै विवादको केन्द्रमा राष्ट्रपति ट्रम्प

काठमाडांँ, ११ पुस । यसवर्षको शुरुमै अर्थात् २० जनवरीमा राष्ट्रपतिको शपथ लिएका डोनाल्ड ट्रम्पको कार्यकालको समीक्षा यतिखेर अमेरिकामा शुरु भएको छ । उहाँको कार्यकालको वार्षिक समीक्षा भइरहेको यस घडीमा अमेरिकी जनताले उहाँलाई बढी विवादास्पद राष्ट्रपतिका रुपमा चित्रण गरेका छन् । हुन त आफ्नो निर्वाचनको एजेण्डाका रुपमा अघि सार्नुभएका नीतिहरुकै...

निर्वाचन प्रकृयामा बाल अधिकारको अनुगमन अपरिहार्यता

-प्रकाश खतिवडा बालअधिकार महासन्धि १९८९ नोभेम्बर २० का दिन संयुक्त राष्ट्रसंघको महासभा द्धारा पारित यो महासन्धि आपैmमा एक राजनीतिक दस्तावेज हो । यस महासन्धिलाई नेपालले १९९० सेप्टेम्बर १४ का दिन अनुमोदन समेत गरिसकेको छ । अब नेपाल महासन्धिको पक्ष राष्ट्र भएको छ । नेपालले बाल अधिकार संरक्षण र सम्बर्धन...

मकवानपुर के को हब बन्छ : शिक्षा, उद्योग वा पर्यटन ?

पटकौँपटक कमल थापाहरु मन्त्री बने, मकवानपुरमा सम्झन लायक सिन्को भाँचेनन् ।

एक मत बटुल्न चार हजार खर्च, तीन दिनको यात्रा

– हरि लामिछाने ताप्लेजुङ, ७ मंसिर । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र गोला भारत र चीनको सिमानामा अवस्थित छन् । यी दुई ताप्लेजुङको अत्यन्त विकट स्थान हुन् । याङ्मा र ग्याब्लामा क्रमशः ५७ र ४९ जना मतदाता छन् । यहाँको एक मत सुरक्षित गर्न सुरक्षाकर्मीको खर्च बाहेक निर्वाचन आयोगले मात्र...

ढुंगा कुट्ने वृद्धा भन्छिन् – ‘भोट के मा हाल्छु, थाहा छैन’

– युवराज पाण्डे सिन्धुलीमाडी, ५ मंसिर । आजभोलि सिन्धुलीमाडी बजार बिहानैदेखि राजनीतिक दलका चुनावी गीतले गुञ्जयमान हुने गरेकोे छ । बजारको नजिकबाट ग्वाङ खोला बग्छ । दलका विभिन्न कार्यालयमा आवतजावत पनि उत्तिकै बाक्लो छ । पर्चा र पोस्टरले बजारका भित्ता रंगिएको छ । दलका झण्डा, ब्यानर र तुलले उत्सव...

राजनीतिक दलका निर्वाचन घोषणापत्रमा शिक्षा

निर्वाचनमा राजनीतिक दलका व्यक्ति भन्दा घोषणापत्र हेर्नुपर्दछ । दलले आफ्ना घोषणपत्रबारे व्यापक रुपमा जनतालाई सुसुचित गराउनु पर्ने हुन्छ र मतदाताले पनि घोषणापत्रमा उल्लेख गरेका विषयहरु कार्यान्वयन गराउन निर्वाचन पश्चात जोड दिनुपर्दछ । हाम्रो सन्दर्भमा मतदाता सामु दलहरुले निर्वाचनमा गर्ने प्रतिवद्धता वा घोषणापत्र बारे बहस छलफल हुने गरेको ज्यादै कमै...

पेरिस सम्झौता कार्यान्वयनमा कोशेढुङ्गा बन्यो बोन सम्मेलन

–कृष्ण अधिकारी बोन, जर्मनी, ३ मङसिर विश्वभर निकै चासो र महत्वका साथ हेरिएको जर्मनीको बोनमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी (यूएनएफसीसीसी) को २३ औं सम्मेलन (कोप–२३) ले ठोस कुनै निर्णय गर्न नसके पनि दुई वर्षअघि पारित भई कार्यान्वयनमा आएको पेरिस सम्झौताको कार्यान्वयन खाकाको मस्यौदामा राखिने विषयवस्तु तयार गर्न...

हेटौँडालाई प्रदेश राजधानी बनाउने आधारहरु

-श्याम कृष्ण कार्की सिभिल ईञ्जिनियर हेटौँडा–१६ करिब २६१.६ बर्ग कि.मी. क्षेत्रफलमा फैलिएको नेपालकै सफा र सुन्दर नगरी हेटौँडा संघिय गणतन्त्र नेपालको ३ न. प्रदेशमा पर्दछ । प्रदेशका १३ जिल्लाहरु भक्तपुर, धादिङ, चितवन, दोलखा, काठमाण्डौ, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुली, सिन्धुपाल्चोक मध्ये हेटौडा मकवानपुर जिल्लाको सदरमुकामको रुपमा रहि...