विचार
नेपाली समाजमा विद्यमान अन्तरबिरोधको मार्क्सवादी अध्ययन
प्रबेश दाहाल ………. संसारमा अस्तित्वमा रहेका हरेक बस्तुहरु उत्पत्ति बिकास र बिनाशको दिशामा निरन्तर कृयाशील हुन्छन् ।परस्पर बिरोधि बस्तुहरुको बिचमा निरन्तर संघष चलिरहन्छ।बिपरित बस्तुहरु बिच चल्ने यहि अन्तर संघर्षकै कारण पुराना बस्तुहरु बिनाश र नयाँ बस्तुहरु बिकास हुँदै जान्छन् ।यसर्थ बिपरित बस्तुहरु बिचको अन्तर संघर्ष नै बस्तु बिकास र...
बद्रीबहादुर पाठक २०७४ बैशाख ३१ र असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले शुभकामना लिने दिने क्रम अहिले पनि चलिरहेको छ । पद बहालीसंगै यस आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने अवसर पनि निर्वाचित प्रतिनिधीहरुलाई प्राप्त भएको छ । स्थानीय तहमा भएको संरचनात्मक...
चुनौती थप्ने निश्चित छ
ओम घलान नेपालमा ढिलो नै भए पनि वाम एकताको प्रक्रिया साङ्केतिक रुपमा सुरु भएको छ । यसलाई केवल वाम एकताको सीमित घेरा र सतही ढंगले ध्रुवीकरणको हुईय्याॅ गर्नेहरु पनि छन् । के हो वाम एकता ? त्यसको उन्मुखता, मर्म, उद्देश्य र लक्ष्य के छ ? हामीले यी...
कमल थापा हाइ प्रोफाइल तर ‘डेट एक्सपायर’
सधैं सत्ता र शक्तिकै वरिपरि रहेका राप्रपा अध्यक्ष कमल थापा यसपटक मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने अन्तिम तयारीमा छन् । १ नम्बर निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसको समर्थनमा उम्मेदवार हुने तयारीमा रहेको सार्वजनिक भएपछि थापाले मकवानपुरलाई के दिए भनेर बहस सुरु भएको छ । सालिन स्वभावका थापा...
विचारधारा र सत्यता
हामीसँग अनगिन्ति विचारधारा भएता पनि तिनले मानव जीवन र जगतसँग सम्बन्धित समस्याहरू - पुरा पढ्नुहोस
हामी किन गरीब छौँ ?
-सञ्जय साह मित्र नेपाल गरिब छ । नेपालीहरु पनि गरिब छन् । नेपाल गरिब भए पनि नेपालीहरु धनी छन् । नेपाली र नेपाल दुइटै गरिब छन् । यो देश गरिब तर नेताहरु धनी छन् । यसरी यस किसिमका धनी र गरिब सम्बन्धी नेपाली समाज र देशको विषयलाई जोडेर विभिन्न...
स्थानीय तहले के के गर्छ ?
-किसन न्यौपाने जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने ईकाइ नै स्थानीय तह वा स्थानीय सरकार हुन् । स्थानीय तह एक स्वायत्त सरकार हो । नेपालको संविधान २०७२ को भाग ५ राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड अन्तर्गत नेपालको राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून...
स्थानीय तहको निर्वाचन र उम्मेदवारको चर्चा
झण्डै २ दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचनको माहौल तात्तिदै गएको छ । २०७४ बैशाख ३१ मा हुन लागेको निर्वाचनले पक्कैपनि नयाँ उमङ्गको सञ्चार गरिरहेको छ । विभिन्न पार्टीका नेता कार्यकर्तामा खुशीको सञ्चार त भइरहेकै छ, जनताहरु पनि आफ्ना प्रतिनिधि छान्ने अवसर आउन लागेको प्रति उत्तिकै उमङ्गीत हुँदै...
मकवानपुरको विकासकालागि के गर्ने ?
मकवानपुर ऐतिहासिक महत्वका साथै पर्यटकिय सम्भावना बोकेको जिल्ला हो तर यसको समूचित विकास हुन अझै सकिरहेको छैन । विभिन्न समयमा यसका विकासकालागि विभिन्न प्रयासहरु गरिएतापनि त्यो सफल हुन सकेको छैन । मकवानपुरको विकासमा केही हुँदै नभएको होईन तर जति प्रयासहरु गरिएका छन् ती केबल एजेण्डा र योजनामा मात्र सिमित...
विचारधारा र सत्यता
शिक्षा भनेको सत्यको बोध हुनु हो । सम्पूर्ण ब्रह्माण्ड सत्यतामा आधारित छ । जीवन र जगत चल्ने र चलाउने नियम शाश्वत र सत्य छ तर पनि शिक्षाको नाममा कसैको मनोविनोदबाट निस्केका र प्रकट भएका बहुलट्टी कुराहरू जसको जीवन र जगतसँग कुनै पनि साइनो छैन, त्यसैको अध्ययन र अध्यापन गराइएको पाइन्छ...