विचार

श्यामकुमार बानियाँको ‘इच्छा’ बुझ्दा

काला रक्त पिपासुले धरतीमा, गर्जेर थर्काउँदा बान्यौ अग्नि शिखा जुट्यौ समयमा बन्दूक पड्काउँदा धर्तीमा समतानपार ममता, हुङ्कार औ गर्जदै बैरीकालबटा सह्यौ समरमा, रक्ताक्त भै लम्कँदै । ‘रौतहट रश्मि’ साहित्यिक त्रैमासिक पत्रिकाको ५ औँ अंकमा प्रकाशित छ श्यामकुमार बानियाँको ‘इच्छा’ शीर्षकमा कविता । पत्रिकाको दशौँ पृष्ठमा प्रकाशित यो कविता सात...

जलवायु परिवर्तन र विश्व समुदायको  कार्यादिशा

जलवायू परिवर्तनका कारण अहिले विश्व चिन्तामा छ । विश्वमा बढ्दो तापक्रम र यसमा मानव समुदायबाट भएका अप्राकृतिक गतिविधिले यसलाई नियन्त्रण गर्न विश्व समुदायलाई हम्मेहम्मे परेको छ । विश्व समुदाय विशेष गरी संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनका कारण विश्वले भोग्नु परिरहेका र भविश्यमा भोग्नुपर्ने भयावह परिदृश्यका कारण चिन्तामा छ । यही...

जलवायु परिवर्तनको असर र चिन्तित विश्व

कुनै स्थान विशेषमा ३० वर्ष वा सो भन्दा लामो समयको मौसमको औषत स्थिति त्यहाँको जलवायु हो । लामो समयको अन्तरालमा जलवायुको विभिन्न तत्वहरुमा भएको औषत परिवर्तन नै जलवायु परिवर्तन हो । सामान्यतया जलवायु स्थान र ऋतु विशेष अनुसार स्थिर रहन्छ । तर, पृथ्वीको बायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने भएमा...

‘पलाँस’ को ‘फ्ल्यास ब्याक’

‘बधाई : – साहित्य संगम मकवानपुरका सदस्य रामशरण पुडासैनी यसै अंकदेखि मृगतृष्णा साहित्य डबलीको प्रकाशनहरुमा सम्पादक चयन भएका छन् ।’ ‘पलाँस’तीन महिने हवाई पत्रिकाको फूल २ पत्र ६ २०५८ साउन पूर्णाङ्क ६ को भित्री पृष्ठमा लेखिएको छ । ‘हसासनेमा दर्ता भएको नेपालको पहिलो हवाई पत्रिका’ भनेर प्रारम्भमै लेखिएको ‘पलाँस’...

आदरणीय शान्तदासको सम्झना

साहित्यकारको परिचय उसको कीर्ति हुन्छ । विभिन्न साहित्यकारको नामसित केही कीर्ति वा परिचय वा प्रवृत्ति स्वाभाविक रुपमा जोडिएर आउँछ । कतिपयको परिचय यस्तै बिम्बद्वारा मस्तिष्कमा निर्माण भइसकेको हुन्छ । यस्तै देशमा बालसाहित्यकारको बिम्ब बन्न पुगेका छन् शान्तदास मानन्धर । हेटौँडा बसाईँको क्रममा श्यामप्रसाद शर्मासहित शान्तदास मानन्धरसित चिनजान भएको थियो...

भूकम्पीय जोखिमबारे सतर्क बनौँ

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प उपत्यकामा जाँदैन भन्ने के ग्यारेन्टी छ ? २०७२ साल बैशाख १२ गते काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भूकम्प गयो । सो भूकम्पले १४ जिल्लामा क्षति पुर्यायो । भूकम्पका कारण हजारौं मानिसहरुले आफ्नो ज्यान गुमाए । कोही आफ्नै घरमा किचिएर मरे त कोही अरुको घरमा...

मकवानपुरका केही लघुकथाको अध्ययन

१. विषय प्रवेश नेपालको साहित्यिक राजधानी भनेर चिनिने मकवानपुर जिल्लाबाट प्रकाशित वैचारिक तथा साहित्यिक पत्रिका हो – लोक भावना त्रैमासिक । पत्रिकाका सम्पादक/प्रकाशक नानीमैया अधिकारी हुन् । २०६३/०६४ मा दर्ता भई निरन्तर प्रकाशन भइरहेको यस पत्रिकाको ६१ औँ अंक ‘लघुकथा विशेषंक’ को रुपमा प्रकाशित भएको छ । यस ‘लघुकथा...

टिप्पणी- जलवायू परिवर्तन र बाइडेनको चिन्ता

न्यूयोर्क ।  संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७८ औँ महासभामा अमेरिकी राष्ट्रपति जो बाइडेनको मन्तव्यले सबै ध्यान केन्द्रीत गरेको छ । विश्वको प्रभावशाली देशको राष्ट्रपति, विश्वको सबैभन्दा शक्तिशाली मंचमा उनले अहिले विश्वमा तरंग ल्याइरहेको रसिया युक्रेन युद्ध र अर्को मानवजीवन कै अति संवेदनशील विषय जलवायू परिवर्तन बारे बोले । रसिया...

शिक्षकहरू जसलाई समाजले चिन्ने प्रयत्न नै गरेन

शिक्षकहरूलाई समाजले हेर्ने दृष्टिकोण निरपेक्ष लाग्दछ । राज्यको दृष्टिकोण पनि त्यस्तै छ । शिक्षक भएपछि अर्कै धातुले बनेका हुन्छन् भन्ने धारणा निर्माण गर्नु गलत हो । समाजका अरू अवयव जस्तै उनीहरूलाई पनि बुझिनुपर्छ । उनीहरूलाई चाहिने भन्दा बढी आदर्श बनाइनु जरुरी छैन । बाहिर आदर्शको बर्को ओढाइदिएर उनीहरूको न्यूनतम...

प्रधानन्यायाधीशको योजना र कार्यान्वयनको सवाल

संसदीय सुनुवाइ विशेष समितिबाट सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ । अब श्रेष्ठले प्रधानन्यायधीशको रुपमा सर्वोच्च अदालतको नेतृत्व गर्नुहुनेछ । हरिकृष्ण कार्की अनिवार्य अवकासमा जाने भएपछि बरिष्ठतम न्यायाधीशको रुपमा श्रेष्ठलाई संवैधानिक परिषद्ले प्रधानन्याधीशको रुपमा सिफारिस गरेको हो । सोही सिफारिसको आधारमा संसदीय सुनुवाइ विशेष समितिले आज...