विचार
टुहुरा–टुहुरी र सुस्केरा मञ्जरी
मकवानपुर । “जबजागे तभी सबेरा” भन्ने भनाईको तात्पर्य यो हो किजहिले निद्रा खुल्छ तहिले बिहान हुन्छ अर्थात् जहिले चेतना हुन्छ तहिले जीवन आलोकित हुन्छ । हिन्दू संस्कृतिमा जीवनको आयुलाई चार भागमा बाँडिएको पाइन्छ । यथाः पहिलो बालापन, दोस्रो युवा जवानी, तेस्रो प्रौढ र चौथो बुढ्यौली । यदिभाषा र साहित्यको...
कौशल पाण्डेसित भेट र मेरो पहिलो लेख
आदरणीय कौशल पाण्डेसित मेरो निकै लामो उठबस रहेको हेटौँडाले देखेको छ । हेटौँडामा एक युग बिताउँदा प्रत्यक्ष र परोक्ष कौशल पाण्डेको छत्रछाँयामा थिएँ । मेरो हेटौँडाका अभिभावक हुनुहुन्थ्यो । धेरै दुःख र सुख उहाँको सान्निध्यमा देखे र भोगेको छु । २०५० मा म हेटौँडा पुगेको हुँ । ११ नम्बर...
नयाँ अनुहार ‘खुट्टी देख्दै चाल पाइयो’
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण माहौल गर्माएको छ । सबै उम्मेदवारहरु आफूले जित्ने ग्यारेन्टी गर्दै घरदैलो र प्रचाप्रसारमा लागिपरेका छन् । नागरिकहरू आफ्ना प्रतिनिधि चुन्न आतुर छन् । उम्मेदवारको पक्ष विपक्षमा चियाचोकहरुमा वाद विवाद र छलफल चलिरहेको छ । कुन उम्मेदवार कति पानीमा छन्,...
एक झरनामा नुहाएका तीन मधेसी
अनियमित होइन र तर नियमित पनि होइन । यसै गरी नियमित होइन तर अनियमित पनि होइन । मकवानपुरे साहित्यिक पत्रकारितामा पर्यायवाची लाग्ने झरना साहित्यिक पत्रिको सन्दर्भमा भन्न खोजिएको हो । मकवानपुरमा सबैभन्दा लामो समयदेखि प्रकाशन भइरहेको साहित्यिक पत्रिका झरना नै हुनुपर्छ । अब यस पत्रिकाले तिसौँ वर्षमा पाइला टेकेको...
दसैंको टीका र शिक्षक
हिडिम्बिका नगरी हेटौँडा साहित्यको राजधानी हो । मेरो आँखा अगाडि नै यो साहित्यको राजधानी बनेको छ र हेटौँडालाई साहित्यको राजधानी बनाउनमा विगतमा केही योगदान मैले पनि दिएको छु । सामान्यतया दसैंको विदामा पहिलेदेखि नै शिक्षालयहरु बन्द हुने भएकोले घर फर्किन्थें तर एक साल त्यस्तो हुन सकेन । कुराकानी साप्ताहिक...
आमा !
विश्वमा नै प्रतिष्ठित एक अन्तर्राष्ट्रिय संस्थाले आफ्नो कार्यालयमा जागिरको लागि विश्वव्यापी आवेदन माग गर्यो । मास्टर डिग्रीसम्म अध्ययनको मार्कसिट, निरोगिताको प्रमाणपत्र, प्रहरी रिपोर्ट, आफ्ना रुचीहरु, अन्तरनिहित क्षमता लगायतका विषयहरु समावेश गरी आवेदन माग भएको थियो । त्यहाँ काम गर्न इच्छुक र योग्यता पुगेका सयौँको संख्याले निवेदन पेस गरे ।...
मकवानपुरको महक ८: साहित्यकार गणेशकुमार पौडेलसित अन्तिम भेट
हेटौँडेली साहित्यिक कार्यक्रमहरुमा म २०५० देखि नै सहभागी हुन थालेको हुँ । मकवानपुर बहुमुखी क्याम्पसमा बिए पढ्न थाल्दा नै साहित्यिक कार्यक्रमको खोजी गर्दै साहित्य सङ्गम मकवानपुरको कार्यक्रमहरुमा सहभागी हुन थालेको हुँ । त्यत्ति बेला महिनाको एक दिन कार्यक्रम हुन्थ्यो र त्यसको हस्त लिखित सूचना टाँसिन्थ्यो सूचना केन्द्रको भित्तामा ।...
मकवानपुरको महक–७ : मसानको ‘मानचित्रमा देश’ लाई नियाल्दा
मकवानपुर । मकवानपुरे प्रगतिशील साहित्यका सशक्त हस्ताक्षर मसान उपासक असहज शैलीमा सहज भाव प्रस्तुत गर्ने नवयुवा कवि हुन् । कवि मसानका कविता सशक्त कि वाचन कला भन्ने विषयमा वादविवाद गराउन सकिन्छ । लेखन र वाचन दुबैमा उत्तिकै प्रभावशाली काव्य रचना गर्ने अत्यन्त कम सर्जकमा मसानको नाम आउँछ । “कलासँगै...
मकवानपुरको महक – ६ : देवराज खरेल र उनको ‘जिन्दगीदेखि जिन्दगीसम्म’ निबन्ध सङ्ग्रह
मकवानपुर । देवराज खरेल वर्तमान मकवानपुरे साहित्यका एक यस्ता व्यक्तित्व हुन् जो आफैँमा एक संस्था हुन् । मैले देख्दादेख्दै मातृभूमि साहित्य समाजको स्थापना र मातृभूमि पत्रिकाको प्रकाशन गरेका हुन् । ज्ञातव्य छ मकवानुरे साहित्यमा मातृभूमिद्वयले विशिष्ट योगदान दिएका छन् । प्रतिभा उत्पादन, प्रतिभालाई प्रोत्साहन, पुरस्कार प्रदान तथा सभ्य र...
प्रकाश श्रेष्ठको कविताः डियर मृत्यु
डियर मृत्यु ! तिमी आयौ मेरो कुनै गुनासो छैन तर, मेरो अनुरोध छ केही समय अझै पर्ख बरु मसंगै हिड जाउँ भेट्न लाई एक …………. मसुर गायक मूर्धन्य चित्रकार लोकप्रिय गजलकार बरिस्ठ डाक्टर ख्यातिप्राप्त इन्जिनियर प्रशिद्ध पत्रकार । त्यो गायक जसलाई मैले उनको यादहरुको गीत गाउन लगाएको छु त्यो...