बैंक/ बीमा/शेयर

नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन नसकेपछि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात चैत १४ गते बिहीबार बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख...

पाँच कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति...

ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८० हजार ५७८ जनाले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका...

गार्डियन माइक्रोमा सकारात्मक सर्किट, नेपाल माइक्रोको आइपीओ बाँडफाँडको मिति तय

काठमाडौँ । शेयर बजारमा कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागिरहेको छ । शेयर रकम निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा खुसी छाएको छ । आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा आज १६औं दिनमा समेत...

३.१४ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यस दिन सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंकले बढेको छ । सो वृद्धि भएसँगै नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको...

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १० अर्ब माथि

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक ११ दशमलव ९२ अंकले बढेको छ । यससँगै बजार परिसूचक २७३९ दशमलव ८२ अंकमा पुगेको छ । परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर...

आज झण्डै ३० अंकले बढ्यो नेप्से

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, यसदिन नेप्से २९ दशमलव ८७ अंकले बढ्दै २ हजार ७२७ दशमलव ९१ को बिन्दुमा पुगेको हो । यस्तै, आज १...

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको सर्टलिष्ट सार्वजनिक गरिएको छ । सरकारले गठन गरेको अध्यक्ष छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो । उक्त सर्टलिष्ट अनुसार, बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी, पूर्व अध्यक्ष चिरञ्जीवी चापागाई, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, पूर्व सचिव...

आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढ्यो

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक १९ दशमलव ५६ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार सामान्य अंक घटेर बन्द भएको नेप्से परिसूचक आज बढेर १९ दशमलव ५६ अंकले बढेर २६९८ दशमलव ०३ विन्दुमा पुगेको छ । यसदिन ३०९ कम्पनीको...

नारायणी डेभलमेन्ट बैंकद्वारा सर्वसाधारणको लागि शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले सार्वसाधारणको लागि शेयर बिक्रीमा राखेको छ । बैंकले सर्वसाधारणले मात्रै किन्न पाउने गरी १०० कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको थियो । बाँकी रहेको उक्त शेयर अब सर्वसाधरणलाई बेच्न लागिएको हो । यो...