बैंक/ बीमा/शेयर
प्रतिकित्ता ४०० रुपैयाँमा छिमेक लुघवित्तको शेयर बिक्रीमा
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। शेयर खरीद...
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा ल्याई उत्तिर्ण गरेको हुनुपर्ने छ । सो पदमा २१ वर्षदेखि...
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर...
नेको इन्स्योरेन्सको हकप्रद शेयर आधा पनि बिकेन
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको हकप्रद सेयर आधा पनि बिक्रि हुन नसकेपछि पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ५० लाख ३० हजार ९०२ कित्ता हकप्रद सेयर जारी गरेको थियो । अन्तिम दिन अर्थात चैत १४ गते बिहीबार बिक्री बन्द हुँदासम्म सेयरधनीहरुले २१ लाख...
पाँच कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति...
ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८० हजार ५७८ जनाले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका...
गार्डियन माइक्रोमा सकारात्मक सर्किट, नेपाल माइक्रोको आइपीओ बाँडफाँडको मिति तय
काठमाडौँ । शेयर बजारमा कारोबारमा आएदेखि नै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सकारात्मक सर्किट लागिरहेको छ । शेयर रकम निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा खुसी छाएको छ । आज पनि गार्डियनको शेयरमा सर्किट लागेर अर्थात प्रतिकित्ता १२५ रुपैयाँले बढेर एक हजार ३८२ रुपैयाँ पुगेको छ । कम्पनीको शेयरमा आज १६औं दिनमा समेत...
३.१४ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यस दिन सेयर बजारको परिसूचक नेप्से ३ दशमलव १४ अंकले बढेको छ । सो वृद्धि भएसँगै नेप्से परिसूचक २७४३ अंकमा कायम भएको छ । बजारमा कारोबार रकम पनि घटेको छ । आज ८ अर्ब ६२ करोडको शेयर कारोबार भएको...
दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार १० अर्ब माथि
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक ११ दशमलव ९२ अंकले बढेको छ । यससँगै बजार परिसूचक २७३९ दशमलव ८२ अंकमा पुगेको छ । परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर...
आज झण्डै ३० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार । यसदिन सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, यसदिन नेप्से २९ दशमलव ८७ अंकले बढ्दै २ हजार ७२७ दशमलव ९१ को बिन्दुमा पुगेको हो । यस्तै, आज १...