बैंक/ बीमा/शेयर
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १२ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.११ रुपैयाँ रहेको छ भने बिक्री...
आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक
काठमाडौं । सरकारले शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई मौद्रिक नीतिमार्फत् निरन्तरता दिइएको बताए । मौद्रिक नीतिमा नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमयदरलाई...
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैठकले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गत शुक्रबार नै सार्वजनिक गर्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बजार चलायमान बनाउने र नीतिगत व्यवस्था परिमार्जन गर्ने गरी मौद्रिक...
आज विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ११ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । आज एक अमेरिकी डलरको भाउ ४ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २२ पैसा कायम भएको छ । त्यस्तै, एक यूएई दिराम खरीद गर्न ३६...
एनएमबि बैंकको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडको १ लाखभन्दा बढी कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले संस्थापक शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखिइएको हो । सो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने बैंकले जनाएको...
ओरालो लाग्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ओरालो लागेको छ । केही दिनदेखि लगातार हरियाली छाएको शेयर बजार आज भने ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ दशमलव ३२ अकंले बढेर २ हजार ५३६ दशमलव ११ बिन्दुमा कायम भएको छ । आज ३११...
सोमबार सेयर बजारमा तीब्र उतारचढाब
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार दिनभर सेयर बजारमा तीब्र उतारचढाव आएको छ । आज तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि अन्ततः २४८८ अंकमा बन्द भएको छ । जुन अघिल्लो दिनको तुलनामा २ दशमलव १५ अंक बढी हो । आज कारोबार रकम भने घटेको छ...
आइतबार नेप्से ६१ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अंकले बढेर २ हजार ४ सय ८८ दशमलव ९४ अंकमा पुगेर रोकिएको छ । यो २ दशमलव ४८ प्रतिशतको वृद्धि भएको जनाइएको छ । यस्तै, आज...
बिहीबार नेप्से ५९.६८ अकंले बढ्यो, साढे १५ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । आज नेप्से ५९ दशमलव ६८ अकंले बढेर २ हजार ४२४ दशमलव ३२ बिन्दुमा पुगेर बन्द भएको हो । यस्तै, आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच...
राष्ट्र बैंकले गर्यो ८ बैंक तथा वित्तीय संस्थालाई कारबाही
काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ बैंक तथा वित्तीय संस्थाहरुलाई काराबाही गरेको छ । गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिध्नु विकास बैंक र...