बैंक/ बीमा/शेयर

सेयर बजार ५४ अंकले बढ्यो, १२ अर्ब भन्दा बढीको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ दशमलव ०४ प्रतिशतले बढेको छ । अघिल्लो दिन ७० दशमलव १८ प्रतिशतले बढेको सेयर बजार बुधबार पनि बढ्दै १ हजार ३६४ दशमलव ६३ को बिन्दुमा पुगेको नेप्सेले जनाएको छ । यस्तै, आज बुधबार ३...

नेप्से ७०.१८ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट शेयर बजारमा उत्साह छाएको हो । सेयर बजारमा उत्साह छाएको आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच भएको छ भने ९ अर्ब १८ करोड...

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने २ बैंकले असारको तुलनामा ब्याजदर केही बढाएका छन् । पछिल्लो समय लगानीकर्ताहरूको...

आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

काठमाडौं । साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा...

नेप्से सूचक २२ सय अंकमा उक्लियो

काठमाडौं । केही दिन यताको लगातार वृद्धि भएसँगै सेयर बजार परिसूचक नेप्से २२ सय अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९ दशमलव २१ अंकले वृद्धि हुँदै २२ सय ४ दशमलव ६१ विन्दुमा उक्लिएको हो । बिहीबार कारोबारमा समेत...

शेयर बजार उकालो लाग्यो

काठमाडौं । आज साता कारोबारको चौथो कारोबार अर्थात बुधबार शेयर बजार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३ दशमलव २५ अकंले बढेर २१७५ दशमलव ४० बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच भएको छ भने...

आइतबार २१ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २१ दशमलव २७ अंकले बढेर बन्द भएको हो । दुई हजार एक सय दशमलब ४० दशमलब ९७ विन्दुमा पुगेर बन्द भएको जनाएको छ । नेप्सेमा आज ६ अर्ब २९ लाख ३१...

बीमा सर्भेयरको परीक्षा असार २७ गतेबाट

काठमाडौं । बीमा सर्भेयरको परीक्षा यही असार २७ गते बिहीबारबाट सुरु हुने भएको छ । नेपाल बीमा प्राधिकरणले एक सूचना सार्वजनिक गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते गर्ने जानकारी गराएको हो । परीक्षा बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फतसञ्चालन गरिने जारी सूचनामा उल्लेख गरिएको छ ।...

नेप्से सूचक ४७.०४ अंकले वृद्धि

काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ०४ अंकले बढ्दै २१ सयको विन्दुमा अडिएको छ । आज ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८ दशमलव ९४ अंकले बढ्दै ३७० दशमलव ७१ विन्दुमा उक्लिएको छ । ४७ अंकले नेप्से बढेको आज ४ अर्ब ५७...

नेप्से सूचकमा गिरावट, ३ अर्ब ७१ करोड मात्रै

काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार नेप्से परिसूचकमा गिरावट आएको छ । सेयर बजार परिसूचक नेप्से ८ दशमलव २४ अंकले घट्दै २ हजार ५१ दशमलव ९२ बिन्दुमा झरेको छ । अघिल्लो दिन नेप्से सूचक ११ दशमलव ६० अंकले घट्दै २ हजार ६० दशमलव १६ बिन्दुमा अडिएको...