बैंक/ बीमा/शेयर
सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दै ट्रेड टावर
काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्दैछ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि १५ औं वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा होटेल क्रिष्टल पशुपति ट्रेड टावर गौशालामा हुने जनाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण कामको...
मंगलबार नेप्से परिसूचक बढ्यो
मकवानपुर । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचना बढेको छ । मंगलबार नेप्से ४६ दशमलव ६९ अकंले बढेर २ हजार ९२ दशमलव ०५ बिन्दुमा पुगेर रोकिएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच...
आज नेप्से ९ अंकले बढ्यो
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । नेपाली बजारमा आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । यसदिन नेप्से ९ दशमलव १९ अकंले बढेर २६१७ दशमलव ९५ बिन्दुमा कायम भएको छ । यस्तै, आज ३२० कम्पनीको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको...
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज कात्तिक १० गते शनिबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.२४ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.८४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.२८ रुपैयाँ...
आइतबार ४७ अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेको छ । आज २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा झरेको थियो । त्यसलगतै २७४८ को उच्च बिन्दुसम्म उक्लिएको परिसूचक २६९८ बिन्दुमा झरेर रोकिएको हो ।...
सामान्य अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार । यसदिन सामान्य अंकले नेप्से परिसूचक बढेको छ । आज नेप्से ३ दशमलव ४६ अंकले बढेर २७४६ दशमलव ३५ को विन्दुमा कायम भएको छ । यस्तै, यसदिन ३१६ सूचीकृत कमपनीको १ करोड ७३ लाख २९ हजार ४ सय ५२ कित्ता...
४३ अंकले बढ्यो बुधबार नेप्से, ५ अर्बमाथिको कारोबार
काठमाडौं । आज (बुधबार) शेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा कारोबार भएका ३२० कम्पनीहरुको एक लाख ३२ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँको कारोबार...
३७ अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९ करोडको कारोबार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । उतारचढावकाबीच सोमबार परिसूचक २६९० दशमलव ७२ बिन्दुमा आएर रोकिएको छ । यसदिन १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य भने स्थिर नै रह्यो । यस्तै, आज...
झण्डै दुई हजारले साटे सुकिला नोट
काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’ साटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंका अनुसार, असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले सुकिला नोट सहटी गरेका हुन् । तीमध्ये गत साता कार्यालय खुलेको पाँच दिनमा एक हजार ४९९ जनाले ‘सुकिला नोट’ सहटी गरेको...
नेपाल बैंकद्वारा प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा दुई करोड सहयोग
काठमाडौं । नेपाल बैंकले प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । नेपालको पहिलो बैंकका रुपमा रहेको उक्त बैंकले बाढीपहिरो र डुबानबाट प्रभावित नागरिकहरुको राहतमा खर्च गर्न प्रधानमन्त्री दैविक प्रकोप उद्दार कोषमा दुई करोड रुपैयाँ सहयोग गरेको हो । आइतबार प्रधानमन्त्री निवास बालुुवाटारमा आयोजित...