बैंक/ बीमा/शेयर
बुधबार उकालो लाग्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार उकालो लागेको छ । तीन कारोबार दिनदेखि लगातार ओरालो लागेको शेयर बजार परिसूचक (नेप्से) बुधबार भने उच्च अंकले बढेको हो । यसदिन २ हजार ४७३ बिन्दुबाट सुरु भएको कारोबार ४९ अंकले बढ्दै परिसूचक २ हजार ५१९ दशमलव ५७...
मंगलबार पनि नेप्सेमा उच्च अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) मा उच्च गिरावट आएको छ । यसदिन २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८ दशमलव ९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा पुगेर रोकिएको हो । यस्तै, आज ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको...
सोमबार शेयर बजारमा भारी अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार बढेको शेयर बजार सोमबार पुनः गिरावट आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९ दशमलव ०२ अकंले घटेर २ हजार ५२९ दशमलव ३३ बिन्दुमा कायम भएको छ । आज ३२९...
कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असोज ७ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आइतबारको तुलनामा आज अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१ रुपैयाँ रहेको छ । त्यस्तै, आज युरोपियन युरो एकको खरिद दर...
सोमबार शेयर बजारमा भारी अंकको गिरावट
मकवानपुर । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ दशमलव ०३ अकंले घटेर २ हजार ५८० दशमलव ७६ बिन्दुमा कायम भएको छ । यसदिन ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता शेयर...
आइतबार ५० अंकले घट्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अंकले घटेको छ । यस दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७ दशमलव ७९ को बिन्दुमा झरेको जनाइएको छ । यस्तै, आज २ करोड ४८ लाख कित्ता सेयर किनबेच भएको...
अमेरिकी डलरको मूल्य घट्यो, अन्यको के छ अवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ ३० गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, शुक्रबारको तुलनामा आज अमेरिकी ठलरको मूल्य घटेको छ । आज एक अमेरिकी डलर एकको खरिद दर १३३. ९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको...
ब्रेक लाग्यो शेयर बजारको ओरालो यात्रामा, ७८ अकंले बढ्यो नेप्से
काठमाडौं । केही दिनदेखि लगातार ओरालो यात्रा लागेको शेयर बजारमा आज भने ब्रेक लागेको छ । ६ दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजार आज पुनः लयमा फर्किएर ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८ दशमलव १७ अकंले बढेर २ हजार ६६६ दशमलव ३८ बिन्दुमा कायम भएको छ...
असोज १३ गतेदेखि सफा र सुकिलो नोट साट्न पाइने
मकवानपुर । नेपाल राष्ट्र बैंकले यस पटकको दशैँलाई लक्षित गरी आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि सफा तथा सुकिला नोट सटही सुविधा दिने भएको छ । बैंकले एक सूचना जारी गर्दै बडा दशैंमा माग हुने साना दरका नोट सटही गर्न पाउने स्थान र समय तोकेको हो ।...
मंगलबार पनि सेयर बजारमा गिरावट
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको शेयर बजार आज पनि पनि गिरावट आएको हो । आज नेप्सेमा १३ अंकको गिरावट आएको छ । यसअघि सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५...