बैंक/ बीमा/शेयर

विज्ञान प्रदर्शनी पाँच हजारभन्दा बढीले हेरे

उर्लाबारी, मोरङ, ७ फागुन । विद्यार्थीको सिर्जनशील क्षमताको विकास गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयले आयोजना गरेको विज्ञान प्रदर्शनीमा पाँच हजारभन्दा बढीले अवलोकन गरेका छन् । शनिबार र आइतबार गरी विद्यालय परिसरमा विद्यार्थीद्वारा निर्मित विज्ञान तथा कला प्रदर्शनी भएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुद्वारा निर्मित आकर्षक...

टेलिकमका ग्राहकलाई ‘फ्रिडम प्याक’ :२५ रुपैयाँमा एक घण्टा अनलिमिटेड डाटा, एसएमएस र कल गर्नुस्

काठमाडौँ, ६ फागुन । प्रजातन्त्र दिवसका अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ । कम्पनीका जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले सो प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेडरुपमा गर्न सकिने टेलिकमले आज विज्ञप्तिमार्फत जनाएको हो । जिएसएम तथा सिडिएमएका ग्राहकले सो प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको...

रोबोटद्वारा सूचना प्रविधि मेला उद्घाटन

रत्ननगर, चितवन, २६ माघ । कम्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) चितवनको आयोजनामा बिहीबारदेखि चितवनको भरतपुरमा ‘तेस्रो डिजिकम क्यान इन्फोटेक–२०७४’ शुरु भएको छ । मेलाको बिहीबार एक कार्यक्रममा बीच अक्सफोर्ड कलेजका विद्यार्थीले बनाएको रोबोटद्वारा उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले वटम थिच्दा रोबोटमा जडान गरिएको...

हात देखाउँदा पानी आउने सेन्सर धारामा आकर्षण

पाल्पा, २३ माघ । पानीको बचतका लागि धारामा हात देखाउँदा मात्र पानी झर्ने सेन्सर धाराको जडानप्रति पाल्पाका होटल व्यवसायी आकर्षित हुन थालेका छन् । पहाडी जिल्ला पाल्पाको सदरमुकाम तानसेनमा खानेपानीको बचतका लागि होटलमा सेन्सर धाराको प्रयोग गरी अनावश्यक पानीको खर्च रोक्नका लागि यसको प्रयोग बढेको हो । होटलमा पानी...

दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध

जाजरकोट, २३ माघ । दुई दिनदेखि नेपाल टेलिकमद्वारा वितरित ल्याण्डलाइन सेवा र नमस्तेको टेलिफोन सेवा ठप्प भएको छ । सदरमुकामसँगै जिल्लाभरि फोन सेवा ठप्प भएपछि हजारौँ सेवाग्राही मर्कामा परेका छन् । फोन सेवा अवरुद्धसँगै इन्टरनेट सेवासमेत बन्द भएको छ । नेपाल टेलिकम जाजरकोट शाखाले समस्या पत्ता लगाउने काम भइरहेको...

नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध

नुवाकोट, २० पुस । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका प्रिपेड, पोष्टपेड, पिएसटिएन (ल्याण्डलाईन टेलिफोन) र इन्टरनेट सेवामा उत्पन्न समस्या कायमै रहेको छ । टेलिकमको सेवा बुधबार अपराह्न ३ बजेदेखि अवरुद्ध भएको हो ।...

नक्कली समाचार लेख्नेलाई गुगलले ठिक पार्ने

एजेन्सी । आजभोलि विभिन्न वेबसाईटहरुले गलत समाचार सम्प्रेषण गरेको तपाई हामीलाई जानकारी नै छ । एकआपसमा घृणा तथा द्वेष फैलाउने र राजनीतिक दल, संघसंस्था, आस्था, धर्म, वर्गका आधारमा समाजलाई नै अशान्त तुल्याउने कार्य गर्न मानिसहरु अलिकति पनि नहिच्किचाउने परिपाटी हाबी भएको देखिन्छ । अझ समाचार पोर्टलको भ्यू बढी हुने...

ढाँट्नेलाई ह्वाट्स् एपको कडाई, ढाँट्यो कि फस्यो

एजेन्सी । कुरा एकातिर गर्ने र काम अर्कोतिर गर्नेलाई ह्वाट्स् एप मेसेन्जरले तह लगाउने भएको छ । बिबिसीका अनुसार ह्वाट्सएपले यस्तो एउटा नयाँ फिचर ल्याउँदैछ जसबाट को मानिस कुन ठाउँमा छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ । यो फिचरले प्रयोगकर्ताको फोनमा रहेका कन्ट्याक्ट्सलाई भू–नक्सामा सिंक गर्दछ र मोबाइल प्रयोगकर्ताको...