बैंक/ बीमा/शेयर
अन्तरिक्षमा कसरी बित्यो क्रिस्टिनाको १ वर्ष ?
अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा...
‘नागरिकताकै अभिलेख सरकारी निकायसँग छैन’
हेटौंडा, १७ पुस । प्रदेश ३ का प्रमुख सचिव तोयम राईले नागरिकताकै अभिलेख सरकारी निकायसँग नभएको भन्दै डिजिटल माध्यमबाट महत्वपूर्ण कागजातको अभिलेख राख्नुपर्ने बताएका छन् । उनले नागरिकताकै अभिलेख सबै निकायसँग नभएको भन्दै अब डिजिटल व्यवस्थामा लैजान ढिलो भएको बताए । ‘नागरिककै अभिलेखको पूरा रेकर्ड सरकारी कार्यालयमा छैन ।...
किन आउँदैछन् मन्त्री बाँस्कोटा हेटौंडा ?
मकवानपुर, ३१ वैशाख । सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटा आज हेटौंडा आउँदैछन् । हेटौंडामा डाटा सेन्टरको उद्घाटन गर्न बाँस्कोटा आज आउने भएका हुन् । कोरिया अन्र्तराष्ट्रिय सहयोग नियोगको सहयोगमा ३७ करोड लागतमा डाटा सेन्टर निर्माणको काम सकिएको हो । देशको महत्वपूर्ण अभिलेख सुरक्षित राख्ने काममा यो सेन्टरले सहयोग गर्नेछ ।...
पाकिस्तानमा बम बिस्फोट हुँदा १६ को मृत्यु
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा बम बिस्फोट भएको छ । उक्त बिस्फोटमा परी १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको हो । समाचार एजेन्सी एपीपीका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको थियो...
इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु
काठमाडौं २६ फागुन । इथियोपियामा विमान दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए ।...
सबै सरकारी कार्यालयमा ‘ट्वीटर’ चलाउन हेल्लो सरकार तात्यो
काठमाडौं, १३ साउन । नेपालको सबै सरकारी कार्यालयमा अनिवार्य रुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार कक्ष’ ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको हो । सरकारी कार्यालयले सबैलाई सूचना...
नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढेको बढ्यै, कहिले घट्छ अरु देशमा जसरी ?
हेटौँडा, ३२ असार । नेपालमा इन्टरनेट र टेलिफोन शुल्क बढिरहँदा विश्वमा भने यसको मुल्य सस्ता पारिँदै लगिएको छ । नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएको खबर आजको नागरिक दैनिकमा समाचार छ । सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर (टिएससी) वृद्धि गरेपछि इन्टरनेट...
रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम सकियो
काठमाडौं, २५ असार । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, संचार निर्देशनालयमा संचालित रेडियो मेन्टिनेन्स ग्रेड थ्री तालिम १३ औं समूहको समापन भएको छ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डा. राजिव सुव्बाले आइतबार निर्देशनालयमा आयोजित एक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका...
काठमाडौँका यी ठाउँहरुमा निःशुल्क चलाउनुस् वाईफाई
काठमाडौं, २४ असार । के तपाईँ काम विशेषले काठमाडौँ जाँदै हुनुहुन्छ वा काठमाडौँमा कतै हुनुहुन्छ ? उसो भए तपाईका लागि खुशीको खबर छ । तपाईले काठामाडौँका ७ स्थानमा निःशुल्क इन्टरनेट चलाउन सक्नुहुन्छ । काठमाडौँ महानगरपालिकाको ७ सार्वजनिक ठाउँमा इन्टरनेट जडान गरिएको कारण यो सम्भव भएको हो । करीब तीन...
अमेरिकी कब्जा अन्तरिक्षमा पनि, सुनसान अन्तरिक्षमा अमेरिकी सेना तैनाथ हुने
एजेन्सी, १८ असार । सबै क्षेत्रमा वर्चश्व राख्ने छबि बनाएको अमेरिकाले अब सुनसान अन्तरीक्षमा समेत आफ्नो सेना तैनाथ गर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा मन्त्रालय पेन्टागनलाई अन्तरिक्ष सेना तयार गर्न आदेश दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । समाचार अनुसार अमेरिकाको उक्त अन्तरीक्ष सेना स्पेस वार तथा...