बैंक/ बीमा/शेयर

मंगलबार पनि सेयर बजारमा गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारमा गिरावट आएको छ । पछिल्ला केही दिनयता निरन्तर ओरालो लागेको शेयर बजार आज पनि पनि गिरावट आएको हो । आज नेप्सेमा १३ अंकको गिरावट आएको छ । यसअघि सोमबार बजार ५५ अंकले घटेको थियो भने आइतबार २५...

बुधबार नेप्सेमा भारी अंकको गिरावट

काठमाडौं । आज शेयर कारोबारको चौथो दिन अर्थात बुधबार । यस दिन नेप्सेमा भारी अंकको गिरावट आएको छ । पछिल्लो दुई दिन हरियाली छाएको पुँजी बजार आज राताम्य भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९० दशमलव ७३ अकंले घटेर २ हजार ७३९ दशमलव ४६ बिन्दुमा कायम भएको...

शेयर अभिमुखीकरण तालिमको तयारी पूरा

मकवानपुर । लियो क्लब अफ पिस थाहा नगरको आयोजनामा यही भदौ २२ गते संचालन हुने १ दिने शेयर अभिमुखीकरण तालिमको तयारी पूरा भएको छ । शनिबार थाहा नगरको जेसीज हलमा हुने तालिमाको सबै तयारी पूरा भएको क्लबका सचिव अजय कार्कीले जानकारी दिए । सचिव कार्कीले तालिममा १ सय जनालाई...

राष्ट्र बैंकले दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने भएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यस वर्षको दसैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने जानकारी दिए । डिजिटल बैंकिङ प्रवर्द्धन गर्न र नोट छपाइको रकम बचाउन सुकिला नोट प्रयोगमा ल्याइने भएको...

यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १९ गते बुधबार लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३४.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६६ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७.९८ रुपैयाँ...

नेप्सेमा सामान्य अंकको वृद्धि, साढे १३ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ९० अंकले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर...

सोमबार नेप्से ११७ अंकले बढ्यो, १२ अर्ब ७४ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हतियारी छाएको छ । साताको पहिलो गिरावट आएको नेप्से परिसूचक सोमबार भने हरियाली छाएको हो । आइतबार ५३ दशमलव ६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको हो । आज नेप्से परिसूचक ११७ दशमलव ६४ को विन्दुमा...

आज विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ १६ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ । राष्ट्र बैंकका अनुसार, आज एक अमेरिकी डलर एकको खरिद दर १३३.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.४९ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४८.३९ रुपैयाँ...

सेयर बजारमा भारी अंकको गिरावट

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक नेप्सेमा १११ दशमलव ९६ अंकको गिरावट आएको हो । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको शेयर बजार अन्तिम समयसम्म ३ दशमलव ८६ प्रतिशतले घट्दै २ हजार ७८२ दशमलव ६०...

साता कारोबारको पहिलो दिन नै ७९.८८ अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ । यसदिन नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को बिन्दुमा झरेर रोकिएको हो । यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६ दशमलव ०१ अंकले बढेर २...