बैंक/ बीमा/शेयर

गुगल क्रोमलाई पछार्ने दाउमा फायरफक्स क्वान्टम

एजेन्सी, १३ असार । कुनै समयमा गुगल क्रोमभन्दा पनि निकै नै रुचाइएको मोजिला फायरफक्सले फेरि गुगल क्रोमलाई चुनौति दिने भएको छ । मोजिलाको नयाँ भर्सनको फायरफक्स क्वान्टमले सुरुवाती चरणमा नै क्रोमलाई टक्कर दिन थालेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । यस सम्बन्धमा बिबिसीले समेत आलेख लेखेको छ । सन्...

प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् । कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै...

नेपाल टेलिकमको अप्टिकल फाइबर नेटवर्क ७५ जिल्लामा

काठमाडौँ, २५ जेठ (रासस) । नेपाल टेलिकमले आप्mना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी जडान भइसकेको छ । आगामी...

हेटौँडामा नेपाल टेलिकमको विद्यार्थी अफर सिमकार्ड दोस्रो चरणमा निशुल्क वितरण हुँदै

हेटौँडा, १० जेठ । नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड आजबाट मकवानपुर जिल्लामा दोस्रो चरणमा वितरण शुरु गरेको छ । बैशाख ३ गतेदेखि कक्षा ८, एसईई परिक्षार्थी, कक्षा ११ र १२ को परिक्षा दिएका, ११ र १२ मा अध्यनरत तथा उच्च शिक्षा अध्यनरत गरिरहेका विद्यार्थीका लागि विद्यार्थी अफर...

नेपाल सरकारले माग्यो फेसबुकसँग १ सय १० वटा एकाउन्टको विवरण

काठमाडौँ, ९ जेठ । नेपाल सरकारका विभिन्न निकायले समेत फेसबुकसँग विभिन्न एकाउन्टको बारेमा विवरण माग गरेको छ । नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्ट सम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । फेसबुकले यसै साता सार्वजनिक गरेको...

फेसबुकपछि ट्वीटर विवादमा, डाटा बेचेको खुलासा

एजेन्सी, २२ बैशाख । डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले...

म्यासेन्जर एप इमोमार्फत लाखौँ ठगी

नुवाकोट, १० बैशाख । म्यासेन्जर एप ईमो मार्फत एक युवक ठगिएका छन् । नुवाकोटको तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई हिन्दी भाषा बोल्ने एक युवकले इमोमार्फत विभिन्न बहाना बनाएर दुई लाख ९० हजार ठगेका हुन् । ती युवकले नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिठ्ठा’ परेको भन्दै यही...

हेटौँडामा नेपाल टेलिकमको निःशुल्क सिम वितरण सुरु

हेटौँडा, ७ बैशाख । मकवानपुरको हेटौँडामा नेपाल टेलिकमले ल्याएको बिद्यार्थी अफर प्रिपेड सिमकार्ड शुक्रबारबाट वितरण सुरु भएको छ । टेलिकमले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर अन्तरगत बैशाख ३ गतेदेखी असार मसान्त सम्म सिमकार्ड उपलब्ध गराउने निर्णय भए अनुसार हेटौँडामा पनि सिम वितरण सुरु...

कर्मचारी फेसबुकमा झुण्डिएपछि मेयरले लगाए फेसबुकमाथि प्रतिबन्ध

पोखरा, १९ चैत । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुखले कार्यालय समयमा फेसबुकमाथि प्रतिबन्ध लगाइदिएका छन् । पछिल्लो समय हेटौँडा सहित देशका अन्य स्थानहरुमा समेत कार्यालय समयमा फेसबुकजस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईदै आइएको छ । त्यसैको निरन्तरता स्वरुप र कर्मचारीहरु सामाजिक सञ्जालमै झुण्डिने गरेको जनताको गुनासो बढेपछि मोबाइल, ल्यापटप र डेस्कटपमा...

टावर बिग्रिएपछि एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा, १८ चैत । नेपाल टेलिकमको टावर ब्रिगीएपछि बाजुराको उत्तरी भेगमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ । बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको टावर बिग्रिएपछि सेवाग्राही मार्कामा परेका हुन् । नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि...