राजनीति/ समाज

पार्टी एकतामा धोका नहुने प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री एवम् नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट गर्नुभएको छ । झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृति सभा कार्यक्रममा उहाँले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट...

काँग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा अत्यधिक मतका साथ निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो...

सेल्फीमय संसद बैठक: संघीय संसदको पहिलो बैठकमा देखिए अनौठा र रोचक दृष्य

कम्युनिस्टहरुले संसदलार्इ गफ गर्ने थलाे मान्छन । याे कुनै पनि हालतमा जनपक्षीय हुनसक्दैन, गफमा भुलाएर पुँजीवादीहरुले अाफ्नाे स्वार्थपूर्ती गर्ने थलाे प्रयाेग गर्छन भन्ने भनार्इ कम्युनिस्टहरुकाे छ । यद्यपी नेपालमा भने संसदभित्र अाफूलार्इ कम्युनिस्ट भन्नेहरुकै बहुमत छ । त्याे पनि सामान्य हाेइन झन्डै दुर्इ तिहाइ । त्यसमा पनि अहिलेकाे संसदमा...

विप्लव नेतृत्वको नेकपाले माग्यो हेटौँडाका मेयरको राजिनामा, राजिनामा नदिए कारवाही गर्ने चेतावनी

मकवानपुर, २० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपाल मकवानपुरले हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको राजीनामाको माग गरेको छ । आइतबार नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज विरबहादुर घलान ‘ज्वाला’ मार्फत जनपरिषद् नेपालले मेयर महतको राजिनामा माग गर्दै महतलाईलाई राजीनामा माग पत्र समेत थमाएको बताइएको छ ।...

राप्रपा केन्द्रीय कार्य समितिको बैठक मंगलबार

काठमाडौँ, २० फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न भागमा छरिएका राप्रपा तथा विभिन्न राष्ट्रवादी मोर्चासँग एकीकरण गर्नेलगायत विषयमा छलफलका लागि केन्द्रीय कार्य सम्पदान समितिको बैठक मंगलबार बोलाएको छ । केन्द्रीय कार्यालय धूम्रबराहीमा दिउँसो १ः०० बजे बस्ने उक्त बैठकले मुलुकमा पछिल्लोपटक विकसित भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पूर्वपञ्च परिवेशका दलसँग...

धनगढीमा सांसद चौधरी सहित २४ जना अनशनमा

धनगढी, २० फागुन । टिकापुरको घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना आज साँझदेखि कारागारभित्रै अनशनमा बसेका छन् । कैलाली निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरीले पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति देउवालाई प्रस्ताव गर्नुभएको थियो भने मानबहादुर विकले समर्थन गर्नुभएको थियो । त्यसैगरी प्रकाशमान सिंहको उम्मेदवारीलाई सांसद सीतादेवी यादवले प्रस्ताव र सञ्जयकुमार गौतमले समर्थन...

प्रदेश नं ३ को नाम ‘नेपालमण्डल’ उचित : सांसद् शाक्य

मकवानपुर २० फागुन । प्रदेश नं ३ को प्रदेशसभाका सदस्य डा अजयक्रान्ति शाक्यले सो प्रदेशको नाम ‘नेपालमण्डल’ राख्नु सबै दृष्टिकोणबाट उचित हुने बताएका छन् । लिच्छविकालदेखि यस प्रदेशमा रहेका क्षेत्रलाई ‘नेपालमण्डल’ भनिएको जनाउँदै नेकपा एमाले समानुपातिक सांसद् शाक्यले भूगोल, जनसंख्या र पहिचानका आधारमा सो नाम उचित हुने जनाउँदै नेवाः, ताम्सालिङ...

मुलुकको व्यवस्था फेरियो तर जनताको फेरिएन–पृथक

हेटौंडा, २० फागुन । नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमानसिं पाख्रिन पृथकले मुलकुको व्यवस्था फेरिएको तर जनताको अवस्था नफेरिएको बताएका छन् । शनिबार माओवादी केन्द्र निकटको संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर जिल्ला कार्यसमितिको प्रथम बैठकमा बोल्दै उनले जनताको संघर्ष र बलिदानका फलस्वरुप...

ओलीको वार्ता प्रस्तावमाथि बिप्लवको आशंका

काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिक मूलधारमा फर्केर राजनीतिमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेका छन् । यद्यपि एकीकृत जनक्रान्तिमार्फत सत्ता कब्जा गर्ने अभियानमा रहेको विप्लव नेतृत्वको पार्टी नेकपाका एक जना पोलिटब्यूरो सदस्यले भने सरकार वार्ता गर्न नभई फाँसिष्ट दमनमा उत्रेकाले यथास्थितिमा वार्ता...