राजनीति/ समाज

माओवादी केन्द्र कैलाश गाउँपालिका कमिटिको अध्यक्षमा बालकुमार मल्ल चयन

कैलाश,१३ फागुन । नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाश गाउँपालिकाको कार्यसमति अध्यक्षमा बालकुमार मल्ल चयन भएका छन् । गाउँपालिकाको कालिकाटारमा भएको सम्मेलनले मल्लको अध्यक्षतामा ३७ नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लालसिं गुरुङ, जीवन थिङ र डबल गोले रहेका छन् । त्यस्तै सम्मेलनले सह सचिवमा नमुना चेपाङ,भिम मोक्तान...

प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशसभा नियमावली मस्यौदा पेश, सोमबार पूनः बैठक बस्ने

मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालय हेटौँडामा आईतबार बसेको बैठकमा ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’  को मस्यौदा पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन प्रतिवेदन पेश गरेका हुन् । मस्यौदा प्रतिवेदन पेश...

क्रियाशील बन्दैछ स्थानीय तह

पोखरा, १३ फागुन । स्थानीय तह र जनप्रतिनिधिले यतिखेर चुनावी अभियानमा व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न विकासका कार्यक्रमसहित आफूलाई क्रियाशील बनाएका छन् । अत्यन्त सीमित साधनस्रोत भए पनि निर्वाचित भएको १० महिना पुग्दै गर्दा गाउँ र समाजका न्यूनतम आवश्यकता परिपूर्ति गराउन यतिखेर जनप्रतिनिधिलाई भ्याइनभ्याइ भएको छ । संविधानमा स्थानीय...

कर्मचारी अभावले प्रदेशसभा सचिवालयमा हाहाकार, सभा संचालन गर्नै धौ–धौ

-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ मा मन्त्राय स्थापना भएको एक महिना पुग्नै लाग्दा सम्म कर्मचारी नआएपछि अहिले मन्त्रालयका कामहरु ठप्प जस्तै छ । अहिलेसम्म आधा कर्मचारी पनि उपस्थित नभएपछि कतिपय मन्त्रालयमा काम समेत सुरु हुन सकेको छैन । प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,...

नेता दाहालको सम्पर्क कार्यालय हाकिमचोकमा

चितवन, १३ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासो, विकासनिर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रुपमा अगाडि बढाइने बताउनुभएको छ । चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र...

प्रदेश ३ को प्रदेशसभा बैठक आज, प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन पेश हुने

-चन्द्र घलान मकवानपुर, १३ फागुन । प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरको हेटौँडामा आज प्रदेशसभा बैठक बस्दैछ । फागुन १३ गते दिउँसो ४ बजे बस्ने गरि गएको माघ २८ गते स्थगित गरिएको बैठक आज निर्धारित समयमा हुने प्रदेशसभा सचिव भरत कुमार बुढाथोकीले जानकारी दिए । आजको बैठकको सम्भावित...

काँग्रेस बैठकले गर्ने भयो संसदीय दलको विधान अनुमोदन

काठमाडौँ, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।...

चुरोट कारखानाको भवनमा मन्त्रालय

महेन्द्रनगर, धनुषा, १३ फागुन । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ । जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक...

प्रदेश नं ७ लाई मानव बेचबिखन मुक्त बनाउँछु मुख्यमन्त्री

कञ्चनपुर, १३ फागुन । माइती नेपालको २५औँ वार्षिकोत्सवका अवसरमा मानव बेचबिखनविरुद्ध देशव्यापी रुपमा चेतना फैलाउने उद्देश्यसहित मेची महाकाली अभियान शनिबारदेखि कञ्चनपुरबाट शुरु गरिएको छ । अभियानको कञ्चनपुर सदरमुकाम महेन्द्रनरमा उद्घाटन गर्नुहुँदै प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशलाई मानव बेचबिखन मुक्त प्रदेश बनाउने बताउनुभएको छ । उहाँले प्रदेश...

वाइसिएलमा पाचेमगर अध्यक्ष

मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाईसिएल सर्लाही जिल्ला कमिटिको अध्यक्षमा सञ्जय पाचे मगर चयन भएका छन् । शनिबार भएको पाँचौ जिल्ला सम्मेलनबाट मगरको अध्यक्ष रहने गरि ६१ सदस्यीय नयाँ कमिटि चयन गरिएको वाइसिएल सर्लाहीले जानकारी दिएको छ । कमिटिको उपाध्यक्षमा शुशिल न्यौपाने र रामप्रबेश राय,...