राजनीति/ समाज

माओवादी निकट ट्रेड युनियनमा गंगा चयन

मकवानपुर, १२ फागुन । नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरको अध्यक्षमा गंगा भट्टराई चयन भएका छन् । शनिबार हेटौँडामा भएको जिल्ला सम्मेलनले अध्यक्षमा भट्टराईलाई चयन गरेको हो । भट्टराई यस अघि आयोजक समितिका संयोजक थिए । सम्मेलनले भट्टराई अध्यक्ष रहने गरि २१ सदस्यीय नयाँ...

प्रदेश नं ४ लाई चार ‘स’को प्रदेश बनाउँछौं मुख्यमन्त्री गुरुङ

बेनी, म्याग्दी, १२ फागुन प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर,शान्त,समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताउनुभएको छ । आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । देशभरका करिब दुई हजार...

सोमबार सबै मन्त्रीको शपथ ग्रहण हुने : अध्यक्ष दाहाल

चितवन, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताउनुभएको छ । प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो...

मुख्यमन्त्री डोरमणि पौडेलसँग त्रिशुली बचाउको माग, यस्ता छन् जनताका मागहरु

मकवानपुर, ११ फागुन । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई त्रिशुली बचाउ अभियानको तर्फबाट ज्ञापन पत्र बुझाइएको छ । जिल्ला दौडका क्रममा पहिलो पटक आज धादिङमा मुख्यमन्त्री पौडेललाई त्रिशूली बचाउ अभियानको तर्फबाट ज्ञापनपत्र बुझाएर नदी संरक्षण तथा पर्यावरण जोगाउन माग गरिएको हो । त्यस्तै फियान नेपालले भूमि, वन, जिविकोपार्जन,...

मुख्यमन्त्री डोरमणि पौडेलसहित ३ मन्त्रीहरु धादिङमा

मकवानपुर, ११ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको मन्त्री टोली धादिङमा पुगेका छन् । मुख्यमन्त्री पौडेलसहित स्थानीय मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेल र भौतिक पूर्वाधारमन्त्री केशव स्थापित शुक्रबार धादिङमा पुगेका हुन् । उनीहअरुलाई धादिङ जिल्ला समन्वय समितिले स्वागत गरेको छ ।

मुख्यमन्त्री पौडेलले शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पर्यटकीय क्षेत्र बनाउने

मकवानपुर, १० फागुन । प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको शहिद स्मारकलाई ३ नम्बर प्रदेशकै सबैभन्दा ठुलो पर्यटकिय क्षेत्र बनाउने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । बिहीबार हेटाँैडा ११ मा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको सम्मान तथा बधाई...

स्वर्गीय मदन भण्डारीकै कारण देश अहिलेको अवस्थामा आएको हो–मुख्यमन्त्री पौडेल

मकवापनुर, १० फागुन । प्रदेश नम्बर ३ का मूख्मन्त्री डोरमणी पौडेलले स्वर्गीय नेता मदन भण्डारीकै योगदानका कारण देश अहिलेको अवस्थामा आएको बताएका छन् । मदन भण्डारी फाउण्डेसनले बिहीबार हेटौँडामा गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले स्वर्गीय भण्डारीको सिद्धान्तकै बलमा देशले अहिलेको अवस्था देख्न पाएको बताएका हुन् । मदन...

प्रदेश नं ६ मा कर्मचारी नहुँदा समस्या

सुर्खेत, १० फागुन । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो । प्रदेश प्रमुखको कार्यालय १३, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय २१, प्रदेशसभा संसद्को सचिवालयमा २८, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा...

पन्ध्र दिनभित्रमा प्रतिवेदन बुझाउन दुई कार्यदललाई जिम्मेवारी

काठमाडौँ, १० फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताका लागि गठित राजनीतिक र सांगठनिक दुई कार्यदललाई १५ दिनभित्र पार्टी एकताको खाकासहितको प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित बसेको दुवै कार्यदलको बैठकले १५...

निर्वाचतन सकिएको लामो समय बित्दा पनि निकायले टहरामै सेवा दिँदै

बाजुरा, १० फागुन । स्थानीय तहको निर्वाचन सकिएको लामो समय बितिसक्दा पनि ती निकायले भने अझैसम्म टहराबाटै सेवा दिँदै आएका छन् । जिल्लाका चार नगरपालिका र पाँच गाउँपालिकामध्ये चार गाउँपालिकाले टहरामा सेवा दिँदै आएका हुन् । जिल्लाको उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका, पाण्डवगुफा गाउँपालिका तल्लोध क्षेत्रको गौमुल...