राजनीति/ समाज

प्रल्हाद लामिछाने : २ वर्षको जेल, ५ वर्ष सभासददेखि नयाँशक्तिसम्म

नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रल्हाद लामिछानेले मकवानपुरको प्रतिनिधि - पुरा पढ्नुहोस

ध्रुबराज ढकाल : रेडियो संचालकदेखि सांसदको उम्मेदवारसम्म

हेटौँडा, १६ कात्तिक । वि.सं. २०३९ साल असारमा मकवानपुरको उत्तरी क्षेत्र पालुङमा जन्मिएका ध्रुबराज ढकाललाई नयाँ शक्तिबाट मकवानपुरमा प्रदेश सभा क्षेत्र नम्बर २ को  (क) बाट उम्मेदवार भएका छन् । सामुदायिक रेडियो प्रशारक संघको केन्द्रीय सदस्य तथा प्रेस सोसाइटीका केन्द्रीय सदस्य रहेका ढकाल रेडियो पालुङको स्टेशन म्यानेजर छन् ।...

मकवानपुरमा काँग्रेसद्वारा मनोनयन दर्ता, १ नम्बरमा कमल थापालाई समर्थन

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर पुगेका हाम्रा समाचार प्रमुख बलराम पुडासैनीका अनुसार काँग्रेसले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राप्रपाका कमल थापालाई समर्थन

कमल थापाले गरे मनोनयन दर्ता

हेटौँडा, १६ कात्तिक । उपप्रधान तथा उर्जा मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले मकवानपुरमा उम्मेदवारी दर्ता गराएका छन् । उनले मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

मकवानपुरमा बाम गठबन्धनले यसरी गर्यो मनोनयन दर्ता, यस्ता छन् उम्मेदवार

हेटौँडा, १६ कात्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन( ले मनोनयन दर्ता गराएको छ । बाम गठबन्धनमा उम्मेदवारी दर्ता गराउनेहरु यसप्रकार छन्– प्रतिनिधिसभा सदस्य तर्फ प्रतिनिधिसभा क्षेत्र नंबर १–कृष्णप्रसाद दाहाल (एमाले) प्रतिनिधिसभा क्षेत्र नंबर २–बिरोध खतिवडा (एमाले) प्रदेशसभा सदस्य तर्फ प्रदेशसभा क्षेत्र नंबर १ (क) –प्रेमबहादुर...

जीतपुर-सिमरामा-गुप्ता-र-कार्कीबीच-टिकटको-लागि-तिब्र-प्रतिस्पर्धा

बारा /  आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट तीन जना आकांक्षीहरु देखिएका छन् । मेयरका आकांक्षीहरु टिकट आफूले पाउने कसरतमा छन् । नेपाली काँग्रेसको तर्फबाट उपमहानगरपालिकामा मेयर पदमा श्यामबाबु गुप्ता, कृष्ण वर्त सिंह र व्यवसायी ओमकृष्ण कार्की  टिकटको लागि दौडधुपमा छन् । टिकटको लागि चर्चामा...