राजनीति/ समाज

लोकतान्त्रिक गठबन्धनले जिते मकवानपुरको मुहार फेरिने दाबी

मकवानपुर, ३० कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यक्ष डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी मकवानपुरको मुहार फेरिने दाबी गरेकी छिन् । बुधबार कैलाश गाउँपालिकाको १० नम्बर वडास्थित भाल्टारमा भएको चुनावीसभालाई सम्बोधन गर्दै...

लोकतान्त्रिक महिला संघको प्रचारप्रसार समिति गठन

हेटौँडा, ३० कात्तिक । नेपाली काँग्रेस निकट नेपाल महिला संघ र राप्रपा निकट महिला संगठनको संयुक्त भेला हेटौँडामा सम्पन्न भएको छ । भेलाले लोकतान्त्रिक गठबन्धनको प्रचारका लागि संयुक्त निर्वाचन प्रचार प्रसार समिति समेत गठन गरेको छ । नेपाल महिला संघ मकवानपुरकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको संयोजकतत्व र राप्रपा निकट...

संयुक्त जिल्ला शिक्षक समितिको भेला सम्पन्न

हेटौँडा, ३० कात्तिक । नेपाल शिक्षक संघ एवं नेपाल शिक्षक परिषदको संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रका उम्मेदवारलाई सहयोग गर्ने उदेश्यकासाथ संयुक्त जिल्ला शिक्षक समिति गठन गरिएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राम कुमार अधिकारीको संयोजकतत्व र...

सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास

– आदित्य दाहाल मेलम्ची, ३० कात्तिक । सिन्धुपाल्चोक जिल्लाको पर्यटन विकास र प्रवद्र्धनलाई मुख्य चुनावी एजेण्डा बनाएर अहिले दलहरू मतदाताको घरघरमा पुग्न थालेका छन् । भूगोलको हिसाबले पनि मेलम्ची, ज्यामिरे, पाँचपोखरी, भोटेचौर र हेलम्बुलगायतका क्षेत्रमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पर्यटन व्यवसायबाट मेलम्ची क्षेत्रको विकास गर्ने...

नेकपाको नेता भएको आरोपमा खैराङबाट सूर्य अर्याल पक्राउ

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिका वडा नं. ९ बाट सूर्य अर्याललाई पक्राउ गरेको छ । नेकपाको नेता भएको र चुनावमा असर पार्न सक्ने भन्दै जिल्लाबाट गएको टोलीले खैराङबाट अर्याललाई पक्राउ गरेको खैराङस्थित स्थानीय स्रोतले जनाएको छ । आज खैराङको कात्तिकेमा औसीको मेला लाग्ने गर्दछ । आमा...

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...

शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार...

बाम गठबन्धनको आमभञ्ज्याङमा कोणसभा, हेटौँडामा प्रचारप्रसार कार्यालय उद्घाटन

मकवानपुर, ३० कात्तिक । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ को चुनाबी कोण सभा बुधबार आमभञ्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वक्ताहरु माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायत रहेका...

चुनाव प्रचार गर्न लोकतान्त्रिक गठबन्धन कैलाश गाउँपालिकामा

कैलाश, ३० कात्तिक । चुनावी अभियान लिएर लोकतान्त्रिक गठबन्धन मकवानपुरको कैलाश गाउँपालिकामा पुगेको छ । चुनावी अभियान अन्तर्गत बुधबार कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसार कार्यालय उद्घाटन समेत गरिएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार...

विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध

मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख...