राजनीति/ समाज
बकैयाको भिरकोटमा लोकतान्त्रिक गठबन्धन
मकवानपुर, २९ कात्तिक । लोकतान्त्रिक गठबन्धनले मकवानपुरको बकैया गाउँपालिका–७ स्थित भिरकोटमा चुनावी कार्यक्रम गरेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा समेत कार्यक्रममा सहभागी भएका थिए । नेपाली काँग्रेस बकैया–७ मा सभापति युवराज थिङको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक माईकल रामचन्द्र अर्याल,...
शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
बकैया, १९ कात्तिक । मकवानपुरको शिखरपुरमा बाम गठबन्धनको प्रचारप्रसार कार्यलय उद्घाटन भएको छ । बाम गठबन्धनको प्रदेशसभा बकैया गाउँपालिका शिखरपुरको वडा न ८ र ९ को प्रचारप्रसार कार्यालयको छुट्टाछुट्टै कार्यलय उद्घाटन गरिएको हो । ८ नम्बर वडामा ज्ञान बहादुर थोकरको संयोजकत्व तथा रामबहादुर गोलेको सहंयोजकत्वमा १ सय ७१ सदस्यीय...
रातोमाटेमा लोकतान्त्रिक गठबन्धनको पहिलो चुनावी सभा
हेटौँडा, २९ कात्तिक । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत बुधबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ । नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वाचित वडा अध्यक्ष महारत्न लामाको अध्यक्षता तथा नेपाल सरकारका उप्रधानमन्त्री, राष्ट्रिय प्रजातन्त्र...
युवाको एजेण्डामा सहयोग गर्न मैनालीको आग्रह
हेटौँडा, २९ कात्तिक । आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ शक्ति पार्टी,नेपाल तर्फबाट मकवानपुरको प्रदेशसभा सदस्य उम्मेदवार राजन मैनालीले नयाँ शक्तिले युवाकै लागि विभिन्न एजेण्डाहरुसहित चुनावमा सहभागी भएकोले युवाकै एजेण्डामा सहयोग गर्न आग्रह गरेका छन् । बुधबार हेटौँडा आसपासका क्षेत्रमा घरदैलो गर्दै आर्थिक समृद्धि, युवालाई...
‘बामपन्थी मिल्नु जनताको माग’–दाहाल
हेटौँडा, २९ कात्तिक । बामगठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र नम्बर १ का उम्मेदवार कृष्णप्रसाद दाहालले नेपालमा बामपंथी दलहरु मिल्नु देशको आवश्यकता र जनताको माग भएको बताएका छन् । बुधबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ मा निर्वाचन प्रचार प्रसार कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै दाहालले समृद्ध नेपालका लागि समृद्ध मकवानपुर बामगठबन्धनको एजेण्डा भएको...
कमल थापाको दबाबमा आचारसंहिता विपरित विद्युतका कर्मचारी राईगाउँमा
मकवानपुर (राईगाउँ), २९ कात्तिक । सरकारका उपप्रधानमन्त्री तथा उर्जा मन्त्री कमल थापाले निर्वाचन जित्न सरकारी संयन्त्रको प्रयोग गरिरहेको खुल्न आएको छ । मकवानपुरको राईगाउँमा विजुली पुर्याउनका लागि उनले विद्युत प्राधिकरणका कर्मचारीहरु प्रयोग गरिरहेका छन् । फापरबारीको लम्कनासम्म बिजुली पुगेको छ । त्यसभन्दा उता बिजुली नपुर्याई नहुने अवस्था पनि छ...
नयाँ शक्तिको वडा नम्बर ४ मा घरदैलो
हेटौँडा, २९ कात्तिक । नयाँ शक्ति पार्टी, नेपाल मकवानपुरका तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार राजन मैनाली सहितको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ आसपासमा घरदैलो गरेको छ । हेटौँडाको गर्दोई,चिसापानी हुँदै कर्रा लगायतका क्षेत्रमा चुनावी प्रचारप्रसारसहित घरदैलो कार्यक्रमको आयोजना गरिएको मैनालीले जानकारी दिए । घरदैलो अभियानको...
मकवानपुरमा भोट र नोट दुबै मागिन रन्जु दर्शनाले
मकवानपुर, २८ कात्तिक । विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रन्जु दर्शनाले आज मकवानपुरवासीसँग भोट र नोट दुबै मागिन् । मकवानपुरको हेटौंडामा आज दर्शनाले ठुलो जमातमा आफुहरुलाई चुनावको लागि भोट र नोट दुबै चाहिएको बताईन् र कार्यक्रमकै बिचमा बाकस थापेर यथासक्दो सहयोग गर्नुस् भनिन् । उनको आग्रहलाई मान्दै कार्यक्रममा सहभागीहरुले...
बाम युवा तथा महिलाको निर्वाचन परिचालन कमिटिमा राजन र लक्ष्मी
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरापलिका वडा नम्बर १६ मा बाम गठबन्धनको युवा तथा महिला निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । १६ नम्बर वडामा लक्ष्मी रसाइलीको संयोजकत्वमा ५१ सदस्यीय महिला निर्वाचन परिचालन कमिटि तथा राजन दाहालको संयोकत्वमा ५१ सदस्यीय युवा निर्वाचन परिचालन कमिटि गठन गरीएको हो ।...
बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह
हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका...