राजनीति/ समाज
दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १...
थाहामा कृषिको आधुनिकीकरण र पर्यटनमा जोड
थाहा नगर, २८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आर्थिक समृद्धि लागि मकवानपुरको थाहानगरलाई कृषिको आधुनिकीकरणको रुपमा बिकास गर्नुपर्ने बताएकी छिन् । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानअन्तर्गत मंगलबार थाहानगरपालिका–५ स्थित सानो फाखलमा प्रचार प्रसार समितिको वडा कार्यालय उद्घाटन...
मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी
थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं....
राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार...
परिवार दल र एमालेबिच हेटौँडामा संयुक्त बैठक
हेटौँडा, २७ कात्तिक । नेकपा एमालेसँग चुनावी तालमेल सहित ३ बुँदे सहमतिका साथ निर्वाचनमा सामेल भएको नेपाल परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलको अध्यक्षतामा...
पुकार ओभरसिजका मालिकमाथि विप्लव कार्यकर्ताले लगाए कालोमोसो
पोखरा, २७ कात्तिक । विप्लवको नेतृत्वमा रहेको नेकपा पार्टीले पोखरामा एक म्यानपावर कम्पनीलाई विदेश जाने युवाहरु ठगेको आरोपमा कारवाही गरेको छ । पोखरामा रहेको पुकार ओभरसिजकै कार्यालयमा पुगेर विप्लवका कार्यकर्ताहरुले मेनपावरका मालिक खेम बराललाई कालोमोसो दलेको समाचार सार्वजनिक भएको छ । विदेश जानेहरुसँग लिएको पासपोर्ट महिनौसम्म नदिने, लाग्ने शुल्क...
बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति
काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् । रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा...
बज्रबाराहीमा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचारप्रसार समिति गठन
मकवानपुर, २७ कात्तिक । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीमा आईतबार लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन तथा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । नेपाली काँग्रेसको वडा ईकाइ सभापति कालिचरण अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको संचारकर्मी मञ्जरी बलामीले जानकारी दिईन् । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र...
मार्खुमा काँग्रेसको प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, २६ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मार्खुमा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार समितिको वडा कार्यालय उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम कुल बहादुर केबीको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाको प्रमुख अतिथ्यतामा भएको संचारकर्मी मञ्जरी...
नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो
हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर...