राजनीति/ समाज

विप्लबका नेता गोकुलको माओवादी नेता पुलामीलाई फेसबुकबाटै दनक

मकवानपुर, २० कात्तिक । विप्लवका नेता गोकुल दहालले माओवादी केन्द्र तथा एमालेका तर्फबाट निर्वाचन क्षेत्र नम्बर १ (क) का उम्मेदवार प्रेमबहादुर पुलामीलाई इंगित गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । निकै छेडछाड गर्दै उनले पुलामीलाई गाइवालाले रुखको टुप्पो काट्न हँसियाँको सहायता लिने संकेत देखिएको लेखेका छन् । काँग्रेसले राप्रपाला्रई सहयोग...

एमाले प्रवेश गरेका गिरिजा र अमृत जिल्ला सदस्य मनोनित

हेटौंडा, २० कात्तिक । अनेरास्ववियु मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचन परिचालनको लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै नयाँ शक्त्ती बिद्यार्थी युनियन, राप्रबिसं लगाएतको संघस्ंगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका बिद्यार्थीहरुलाई जिम्मेवारी प्रदाग गरेको छ । नयाँ शत्ती बिद्यार्थी युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, जिल्ला अध्यक्ष अमृत वर्तौला, जिल्ला...

अशोक शाक्य बाजी मार्ने दौडमा

हेटौंडा, २० कात्तिक । अशोक शाक्य, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार भएका छन् । राजनीतिमा लामो कालखण्ड काम गरेका शाक्य पहिलो पटक उम्मेदवार भएका हुन् । २०२२ मा जन्मिएका शाक्य २०३६ नेपाल विद्यार्थी संघको मकवानपुर उपाध्यक्ष थिए । काँग्रेसको नगर सभापति, जिल्ला...

विकास र समृद्धिका लागि उम्मेदवारी दिएको बानियाँको दाबी

हेटौँडा, २० कात्तिक । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर क्षेत्र नम्बर २ को विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । हेटौँडामा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा बोल्दै बानियाँले राजनैतिक भाषण गर्ने नेता धेरै आएपनि विकास गर्ने नेताहरुको कमी देखेरै आफुले उम्मेदवारी...

बाम गठबन्धनले देश विकास गर्नेमा खतिवडा विश्वस्त

हेटौँडा, २० कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले अहिलेको गठबन्धनले साँच्चीकै देश विकासमा उल्लेख्यनीय परीवर्तन गर्नेमा विश्वस्त रहेका बताएका छन् । साथै सबै जनतालाई समेत विश्वास गर्नका लागि उनले आग्रह गरेका छन् । मकवानपुर क्षेत्रनंम्बर २ अन्तरगत बाम गठबन्धनको...

राजतन्त्रको वकालत गर्नेहरु गणतन्त्रमा स्विकार्य हुँदैन : कृष्णप्रसाद दाहाल

हेटौँडा, २० कात्तिक । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले राजतन्त्रको वकालत गर्दै हिँड्नेहरु गणतन्त्रमा अव स्विकार्य नहुने भन्दै मकवानपुरका जनताहरु यस्ता प्रबृत्ति विरुद्ध सचेत हुनुपर्नेमा जोड दिएका छन् । आईतबार बाम गठवन्धनले हेटौँडामा गरेको क्षेत्र नंबर १ स्तरीय भेलालाई संबोधन गर्दै दाहालले मुलकले स्थायी सरकार...

एमालेका मंगले मोक्तान काँग्रेसमा

मकवानपुर । नेकपा एमाले साबिक डाँडाखर्क गाउँ कमिटिका उपाध्यक्ष मंगले मोक्तान नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै स्थानीय निर्वाचनमा कैलाश गाउँपालिका वडा नम्बर २ बाट महिला सदस्यको उम्मेदवार बनेकी सरिता थापा मगरका साथै निमलाल मोक्तान पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा पूर्व गृहराज्यमन्त्री तथा प्रदेशसभा उम्मेदवार...

एमालेका रामेश्वर, श्रीधर र विष्णु ओझा अब कता ?

मकवानपुर । एमाले मकवानपुरका प्रभावशाली नेताहरु आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पाखा पारिए । यसअघि मेयर निर्वाचनमा पनि अन्तिम समयमा आएर धोका पाएका श्रीधर पोखरेल, बिष्णु ओझालगायतका नेताहरुले यो निर्वाचनमा टिकट पाउने चर्चा थियो । नेकपा एमालेका नेता तथा पूर्व जिविस सभापति रामेश्वर रानालाई इमान्दार नेताको रुपमा चर्चा...

२०७० मा चुनाव बहिस्कार गरेकी कुमारी मोक्तान २०७४ मा उम्मेदवार

हेटौँडा, १९ कात्तिक । वि.सं. २०७० सालमा चुनाव बहिस्कार गरेकी माओवादी केन्द्र मकवानपुरकी जिल्ला इन्र्चाज कुमारी मोक्तानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्वर २ को (क) मा उम्मेदवारी दिएकी छिन् । माओवादीको स्थापनाकाल देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले आफ्नो जिवन राजनीतिमै समर्पित...

राजन मैनालीको विगत र वर्तमान : सामाजिक सेवादेखि राजनीतिसम्म

हेटौँडा, १९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति नेपाल मकवानपुरबाट राजन मैनालीले प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवारी दिएका छन् । २०३९ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मैनाली हाल सम्म आउँदा राजनीतिसँगै विभिन्न सामाजिक सेवाका क्षेत्रमा समेत जोडी सकेका छन् । मैनालीको जन्म...