राजनीति/ समाज

जीतपुर-सिमरामा-गुप्ता-र-कार्कीबीच-टिकटको-लागि-तिब्र-प्रतिस्पर्धा

बारा /  आसन्न स्थानीय तहको निर्वाचनमा जीतपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट तीन जना आकांक्षीहरु देखिएका छन् । मेयरका आकांक्षीहरु टिकट आफूले पाउने कसरतमा छन् । नेपाली काँग्रेसको तर्फबाट उपमहानगरपालिकामा मेयर पदमा श्यामबाबु गुप्ता, कृष्ण वर्त सिंह र व्यवसायी ओमकृष्ण कार्की  टिकटको लागि दौडधुपमा छन् । टिकटको लागि चर्चामा...