राजनीति/ समाज

संघीयताको बिरोध गर्नेविरुद्ध संसदमा जंगिए सांसद पुलामी

हेटौँडा, ०३ असार । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले संघीयताको विरोध गर्नेहरुबिरुद्ध कडा टिप्पणी दिएका छन् । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकका बोल्दै उनले संघीयताले ल्याएको प्रदेशसभामा बसेर संघीयताको बिरोध गर्ने छुट कसैलाई नभएको बताएका हुन् । प्रदेश तीनका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले...

राक्सिराङमा काँग्रेसीजनको सहयोग, बुवा गुमाएका छोराछोरीको शिक्षाको लागि अक्षय कोष स्थापना

मकवानपुर, ०३ असार । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता सहित स्थानीय जनताको पिडामा विभिन्न सहयोग गर्दै आएको नेपाली काँग्रेस मकवानपुर, काँग्रेसका सांसद तथा नेताहरु र तिनका भातृ संगठनमा संलग्न युवाहरुले सहयोग कार्य बढाउँदै गएका छन् । यसै क्रममा जेठ १९ गते मनहरी गाउँपालिका स्थित सुनाचुरीमा सवारी दुर्घटनामा निधन भएका...

काँग्रेस जिल्ला सभापतिहरुको भेलाको भित्री रहस्य के हो ? यसो भन्छन् सांसद ईन्द्रबहादुर बानियाँ (हेर्नुहोस् भिडियो)

मकवानपुर, ०२ असार । नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति एवं सांसद ईन्द्रबहादुर बानियाँले यही असार ५,६ र ७ गते हेटौँडामा हुन गइरहेको काँग्रेस जिल्ला सभापतिहरुको भेला महत्वपूर्ण रहेको बताएका छन् । ७७ वटै जिल्लाका सभापतिहरुको भेलाले काँग्रेसमा भएका गुटउपगुटहरुको समेत अन्त्य गर्ने ठोकुवा गरेका छन् । भेलाले महत्वपूर्ण विषयहरु...

प्रदेश ३ को बजेट ३५ अर्ब ६१ करोड : हेटौंडा काठमाडौँ सुरुङमार्ग संभाव्यता अध्ययन गरिने – हेर्नुहोस् भिडियो

मकवानपुर, १ असार / आज प्रदेश नम्बर ३ को सरकारले आउँदो वर्षको बजेट सँसदमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ३५ अर्ब, ६१ करोड ५६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । मन्त्री ढुंगेलले संघीय समानुकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, आन्तरिक...

मूल्यवृद्धिविरुद्ध हेटौँडामा तरुण र नेविसंघको प्रर्दशन : केपी ओलीविरुद्ध यस्तो लाग्यो नारा – हेर्नुहोस् भिडियो

मकवानपुर । नेपाली काँग्रेस आवद्ध नेपाल तरुण दल र नेवि संघले हेटौंडामा मूल्यवृद्धि विरुद्ध राँके जुलुस प्रदर्शन गरेको छ । राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले ठाउँठाउँमा प्रदर्शनकारीमाथि हस्तक्षप गरेको थियो । मसाल खोस्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँठाउँमा तानातान समेत भएको छ । तरुण दलका जिल्ला अध्यक्ष इश्वर...

प्रदेश ३ को बजेट आज सार्वजनिक हुँदै

हेटौँडा, ०१ असार । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज असार १ गते प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५–०७६ को लागि करिब ४० अर्ब बराबरको बजेट ल्याउँदैछ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आज दिउँसो हुने प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

प्रदेश ३ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको आधिकारिक वेबसाईट आजबाट शुरु

हेटौँडा, ३१ जेठ । प्रदेश नम्बर ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आप्mनो आधिकारिक वेबसाईट आजबाट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आज वेबसाईटको शुरु भएको घोषणा गरेका हुन् । कार्यालयको वेबसाईट ocmcm.p3.gov.np मार्फत लग अन गरेर हेर्न सकिने बताइएको छ । वेबसाईट शुभारम्भ गर्दै...

प्रदेश ३ मा आकस्मिक कोष र वित्तीय हस्तान्तरण सम्बन्धी विधेयक पारित

मकवानपुर, ३१ जेठ । प्रदेश ३ को प्रदेशसभा बैठकमा आज दुईवटा विधेयक पारित भएका छन् । प्रदेशसभा भवन हेटौँडामा आज दिउँसो बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले अर्थ तथा...

हेटौँडाबाट नेकपाका नारायणी ब्यूरो ईन्चार्ज देउला पक्राउ

मकवानपुर, ३१ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालका केन्द्रीय सदस्य एवं नारायणी ब्युरो इन्चार्ज रविन्द्र देउलालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहिबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर देउलालाई हेटौँडाबाट नियन्त्रणमा लिएको हो । देउलालाई पक्राउ गरेको भन्दै नेकपा...

प्रदेश नम्बर ३ को बजेट भोलि हेटौँडामा सार्वजनिक हुँदै

हेटौँडा, ३१ जेठ (रासस) । प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्नुहुने भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,...