समाचार

हेटौंडा सिटी कलेजको खेलकुद सप्ताह सुरु

मकवानपुर । हेटौंडा सिटी कलेज तथा जेनिथ माध्यामिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तरगत खेलकुद सप्ताह सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५, पिप्लेमा अवस्थित उक्त कलेजले बुधबार विहान तीन किलोमिटर दौड प्रतियोगिता आयोजना गर्दै खेलकुद सप्ताह सुरु गरेको हो । कार्यक्रम जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब...

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको (प्रशिक्षण तर्फ) को निर्देशक पदमा दुई जना नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र (अनुसन्धान तर्फ) को निर्देशक पदमा चितवनका डा. सञ्जय महतो थारू रहेका छन् । पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनीहरूलाई...

लागूऔषधसहित हेटौंडाबाट तीन जना पक्राउ

मकवानपुर । त्रिभुवन राजपथ अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १, चौकीटोलस्थित झोलुङ्गे पुल नजिकै रहेको चिया पसलबाट लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ लागूऔषध खैरो हेरोइन ४ ग्राम २३० मिलि ग्रामसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु...

सेयर बजारमा सामान्य वृद्धि, पौने ९ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार । यसदिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । बुधबार बजार परिसूचक नेप्से १ दशमलव ८६ अंकले बढेर २ हजार ६८५ दशमलव ७३ विन्दुमा पुगेको हो । आज बजारमा पौने ९ अर्ब बराबरको कारोबार भएको छ । आज करिब...

जुम्लामा फेरी भूकम्प गयो

काठमाडौं । जुम्लामा बुधबार फेरी भूकम्प गएको छ । जिल्लामा आजै मात्रै दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो । पातमारा केन्द्रविन्दु भएर गएको भूकम्पको तीव्रता ४ दशमलव १ म्याग्निच्युड रहेको...

बालमैत्री पालिका घोषणा गर्न हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द

मकवानपुर । भोलि फागुन १ गते हेटौंडा उपमहानगरपालिकाबाट हुने सबै सेवा बन्द हुने भएको छ । उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । भोलि हेटौंडा उपमहानगरपालिलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने कार्यक्रम रहेकोले सबै जना सो कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले नगरका संस्थागत एवम् नीजि...

२ करोडको अफिमसहित मकवानपुरबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित बोटबारी भन्ने स्थानबाट लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य २ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको अफिमसहित दुई जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पक्राउ पर्नेहरुमा कलैया...

हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा ५ जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा गुडिरहेको अटोमा चित्तल ठोक्किँदा पाँच जना घाइते भएका छन् । आज (बुधबार) बिहान ११ बजेको समयमा हेटौंडा–९ स्थित रसल बोर्डिङ स्कुल नजिकै गुडिरहेको ना २ ह २३६८ नम्बरको अटोमा जंगलबाट आएको चित्तल ठोक्किँदा चालकसहित पााच जना घाइते भएको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव...

फागुन १५ सम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार

काठमाडौं । संघीय संसद् सचिवालयको आगामी फागुन १५ गतेसम्मको प्रस्तावित संसदीय क्यालेन्डर तयार भएको छ । जसमा संसदमा विचाराधीन विधेयकहरू अगाडि बढाउने र संसदीय विषयगत समितिमा प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूची रहेको छ । जसनुसार आगामी फागुन ४ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । मन्त्रीहरूसँग प्रश्नोत्तर...

निर्वाचन आयोगमा ८२ दलले बुझायो दलको लेखा परीक्षण

काठमाडौं । निर्वाचन आयोगमा ८२ राजनीतिक दलले आय–व्ययको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले माघभित्र आर्थिक वर्ष २०८०–०८१ को लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ । पुसभित्र लेखा परीक्षण गराउनुपर्ने र लेखा परीक्षण गराएको एक महिनाभित्र आयोगमा प्रतिवेदन बुझाउनुपर्ने कानूनी व्यवस्था रहेको छ...