समाचार
बाम गठबन्धनको पक्षमा मतदान गर्न सिग्देलको आग्रह
हेटौँडा, २८ कात्तिक । नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले दिगो शान्ति, समृद्ध नेपाल र आर्थिक समृद्धीका लागि बामगठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । मंगलबार हेटौंडा १० मा भएको नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को संयुक्त कार्यकर्ता भेलालाई संबोधन गर्दै सिग्देलले समग्र देशको विकासका...
दुई वडामा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । गठबन्धनको चुनावी अभियान अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र १...
शरद गौचनलाई गोली हानी हत्या गरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ, २८ कात्तिक । निर्माण व्यवसायी महासंघको केन्द्रीय अध्यक्ष शरद गौचनको हत्यामा संलग्न ५ जनाले प्रहरीले पक्राउ गरेको छ । आज मंगलबार राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो । यस घटनामा आरोपी अन्य ६ जना फरार रहेको प्रहरीको भनाई छ...
मकवानपुरमा ट्रिपर र मोटरसाईकल ठोक्किदा २ जना गम्भीर घाईते
हेटौँडा, २८ कात्तिक । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा ट्रिपर र मोटरसाईकल एकआपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । मनहरीबाट हेटौँडा तर्फ आउँदै गरेको ना.३३ प. ८६४७ नम्बरको मोटरसाईकल विपरित दिशातर्फबाट जाँदै गरेको ना.७ ख.४८०९ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार चालक चितवनको गैँडाकोट...
मकवानपुरको सबै क्षेत्रमा जीत सुनिश्चित भएको खतिवडाको दाबी
थाहानगर, २८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर–२ का प्रतिनिधि सभा सदस्य उमेदवार विरोध खतिवडाले मकवानपुरको दुबै प्रतिनिधि सभा सदस्य क्षेत्र र ४ वटै प्रदेश सभा सदस्य क्षेत्रबाट बाम गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् । मंगलबार मकवानपुरको क्षेत्र नं. २ अन्तर्गत थाहा नगरपालिका वडा नं....
नेपालको आजपनि दामी प्रदर्शन, मलेसियाले दियो जम्मा ४६ रनको लक्ष्य
काठमाडौ, २८ कात्तिक । एसीसी यु १९ एसिया कप क्रिकेटमा मलेसियाले नेपाललाई ४६ रनको बिजय लक्ष्य दिएको छ । नेपाली बलरहरुको प्रर्दशन निकै राम्रो भएपछि मलेसिया १५.३ ओभरमा ४५ रनमात्र बनाउन सक्यो । बर्षाका कारण खेल २४ ओभरमा छोट्याइएको छ । मलेसियासँगको खेलमा सन्दिप लामिछानेले सबैभन्दाबढी ५ विकेट लिएका...
ध्रुबराज ढकालको योजना : केबुलकारदेखि कृषि र पर्यटन पढाउँने विद्यालयसम्म
मकवानपुर, २८ कात्तिक । प्रदेशसभा २ (१) मा नयाँ शक्तिका तर्फबाट उम्मेदवार भएका ध्रुबराज ढकालले आफ्नो क्षेत्रमा विकासका प्रसस्त संभावनाहरु भएको बताएका छन् । सबैलाई मिलाएर अघि बढ्न सके यो क्षेत्रमा आर्थिक समृद्धि हसिल हुने र यसको विस्तृत कार्ययोजना आफूसँग भएको उनको भनाइछ । तु खबरसँग कुरा गर्दै उम्मेदवार...
वडाहरुमा बिनियोजित बजेट अनुसारको कार्यक्रम गर्न ईन्द्रसरोवरमा अभिमुखीकरण
–मञ्जरी बलामी मकवानपुर, २७ कात्तिक । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सोमबार ईन्द्रसरोवर गाउँपालिकाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाबाट २०७४/०७५ को लागि वडाहरुमा बिनियोजित बजेट रकम अनुसारको कार्यक्रम सञ्चालन गर्नका लागि उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको गाउँपालिकाका लेखापाल...
राजन मैनालीको अभियान–हामी सबै स्वरोजगार
मकवानपुर, २७ कात्तिक । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरका प्रदेश सभा क्षेत्र नम्बर १ (ख) का प्रदेशसभा सदस्य राजन मैनालीले संमृद्धि हाम्रै पालामा देख्नको लागि सबै स्वरोजगार बन्नुपर्ने बताएका छन् । सोमबार हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ४ र ५ को विभिन्न स्थानमा घरदैलो पश्चात भएको कोण सभामा बोल्दै उम्मेदवार...
बकैयामा बाम गठबन्धनको प्रचारप्रसार कार्यालय उद्घाटन
मकवानपुर, २७ कात्तिक । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर हात्तिखोलामा बाम गठबन्धनको सभा तथा प्रचारप्रसार कार्यलयको उद्घाटन गरिएको छ । माओवादीका केन्द्रीय सदस्य तथा बकैया बाम गठबन्धनका संयोजक लोकनाथ गौतमले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बामपंथी उम्मेद्वार लाई बहुमतले जिताइ आर्थिक सामाजिक रूपमा तल्लो स्तरमा रहेकालाइ माथि उठाउन...