समाचार
प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने
चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी...
क्रिकेटमा नेपालसँग हार्यो भारत
एसीसी अण्डर – १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई हराएको छ । यो जीतलाई नेपालको ऐतिहासिक जीतको रुपमा रहेको नेपाली मिडियाहरुले लेखेका छन् । भारतलाई नेपालले १९ रनले हराएको हो । यसअघि कुनै पनि क्रिकेटमा नेपालले भारतलाई हराउन सकेको थिएन । मलेसियामा भएको यो खेलमा नेपालले दिएको १ सय...
बोन क्यान्सरसँग लड्दै मकवानपुरकी सुमिना, सहयोगको अपिल
-चन्द्र घलान मकवानपुर, २६ कात्तिक । बिगत १ वर्षदेखि बोन क्यान्सरबाट पिडीत मकवानपुरकी छोईसाङ थिङ (सुमिना) ले आफ्नो उपचारमा सहयोग गरिदिनका लागि अपिल गरेकी छिन् । उनको उपचारको लागि करिब २० देखि २४ लाख रुपैयाँ खर्च लाग्ने र घरको आर्थिक अवस्था समेत दयनिय भएका कारण देश तथा विदेशमा रहेका...
हेटौँडामा जेसिबि दुर्घटना, पदमपोखरीका अटो चालक घाईते
हेटौँडा, २६ कात्तिक । पुर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा–४ कर्रामा आईतबार जेसिबि दुर्घटना भएको छ । घटनामा परि एकजना घाइते भएका छन् । बिरगञ्जबाट हेटौँडा तर्फ आउँदै गर्दा ना ५ ख ५८८९ नम्बरको ट्रकमा लोड गरि ल्याइएको जेसिबि सडकमा खसेपछि दुर्घटना भएको हो । जेसिबि खस्दा सडकमा गुडिरहेको ना...
सुत्केरी भत्ता काण्डमा बिरोध खतिवडाले दिए यस्तो स्पष्टीकरण
मकवानपुर, २६ कात्तिक । सुत्केरी काण्डको विषयमा गलत हल्ला फैलाइएको भन्दै बाम गठबन्धनका तर्फबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार बिरोध खतिवडाले फेसबुक मार्फत नै त्यसको विरोध गरेका छन् । उनले आफु लेखासमितिको संयोजक हुँदा सुत्केरी भत्ता लिएको भन्ने बजारमा हल्ला फैलिएसँगै त्यसको स्पष्टीकरण दिएका हुन् । आफुविरुद्ध...
अपडेट–नेवारपानीमा प्रहरीद्वारा फायरिङ, यस्तो थियो कारण
हेटौँडा, २५ कात्तिक । मकवानपुरको नेवारपानीमा प्रहरीले हवाई फायरिङ गरेको छ । प्रारम्भिक जानकारी अनुसार स्थानीयवासी र नेवारपानी चौकीका प्रहरीबिच भएको झडपका क्रममा प्रहरीले हवाई फायरिङ गरेको हो । स्थानीयले दिएको जानकारी अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड गोली फायर गरेको हो । स्थानीय र वनभोजमा आएका व्यक्तिहरुको...
मकवानपुरको नेवारपानीमा प्रहरीद्वारा फायरिङ, स्थानीयको भागाभाग
हेटौँडा, २५ कात्तिक । मकवानपुरको नेवारपानीमा प्रहरीले हवाई फायरिङ गरेको छ । प्रारम्भिक जानकारी अनुसार स्थानीयवासी र त्यहाँ पिकनिकका लागि गएकाहरुबिच भएको झडपका क्रममा प्रहरीले हवाई फायरिङ गरेको हो । प्रहरीले छुटाउने क्रममा एक युवतीलाई संवेदनशिल अंगमा पर्ने गरी कुटपिट गरेको स्थानीयको आरोप छ । सो पश्चात झनै स्थिति...
रेडियो आकाशगंगाद्वारा सामाजिक सरोकारका विषयमा बहस
मनहरी, २५ कात्तिक । रेडियो आकाशगंगा ८८.५ मेगाहर्जले शनिबार मनहरी गाउँपालिकाको वडा नम्बर १ मकरीमा बहस मुलक अन्तरक्रिया कार्यक्रम गरेको छ । भुकम्प प्रभावित समुदायको पुनः लाभ तथा प्रतिरोध क्षमता प्रर्वद्धनका लागि संचार तथा सामाजिक परिचालन परियोजना अन्तर्गत मकरी स्थित वडा स्तरीय कार्ययोजना अन्तर्गत विपद जोखिम न्युनिकरण, सुरक्षित वैदेशिक...
कम्यूनिष्टहरुले शहिदको नाम बेचेको डिनाको आरोप
थाहानगर, २५ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले मकवानपुरमा १५ बर्ष कम्यूनिष्टहरुले शहिदको नाम बेचेको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले शहिदको नाम बेचेर विकासको ढोङ् रच्ने दिन गएको बताउदै लोकतन्त्र गुमे अधिनायकवादको सासन लागु हुने भन्दै वामगठबन्धनसंग लोकतान्त्रिक गठबन्धनले डराउनु नपर्र्ने समेत...
ढुक्क हुनोस् ,मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्छ :- राजाराम बर्तौला
हेटौंडा । राप्रपाका सह-महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा मकवानपुरमा लोकतान्त्रिक गठबन्धनले सजिलै जित्ने बताएका छन् । हेटौंडामा आज नेपाली काङ्ग्रेस र राप्रपा सम्बद्ध युबाहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै बर्तौलाले लोकतान्त्रिक गठबन्धन मुलुकको समृद्धि र बिकासको निमित्त भएको जिकिर गरे । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको समृद्धि नै लोकतान्त्रिक...