समाचार
लेवटमा-ट्रिपरको-ठक्करबाट-१-को-मृत्यू
हेटौंडा, २६ असार । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३ लेवटमा आज दिउँसो टिफरले ठक्कर दिँदा एक शिक्षिकाको मृत्यू भएको छ । हेटौंडा तर्फ आउँदै गरेको ना. ७ ख. २१५५ नम्बरको टिफरले ठक्कर दिँदा १८ वर्षीय सरस्वती थापाको घटनास्थलमै मृत्यू भएको हो । टिफर प्रहरीको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक कार्यालय...
महोत्तरी-र-धनुषामा-सवारी-दुर्घटनामा-२-जनाको-मृत्यू
हेटौंडा, १७ साउन । मुलुकका २ जिल्लाहरुमा सवारी दुर्घटनामा परि २ जनाको ज्यान गएको छ । महोत्तरी र धनुषामा २ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–५ टुटेश्वर चोक स्थित महेन्द्र राजमार्गमा ना.६ ख ३७१२ नम्बरको ट्रकले सोमबार एक पैदलयात्रीलाई ठक्कर दिँदा...
मकवानपुरका-बिद्यालय-पनि-२५-गतेबाट-बिदा
निर्वाचन आयोगको निर्देशन अनुसार मकवानपुरका बिध्यालयहरु निर्वाचन अवधीभर बन्द हुने भएका छन् । आज शिक्षा कार्यालय मकवानपुरले एक सूचना प्रकाशित गर्दै यहि २५ गतेदेखि निर्वाचन सम्पन्न हुदासम्म बिध्यालयहरु बिदा दिइएको उल्लेख छ ।
जनजाति-महासंघलाई-२-लाख-६०-हजारको-सामाग्री
हेटौंडा, २५ असार । आदिवासी जनजातिको संस्थागत बिकासको निम्ती हेटौंडा उपमहानगरपालिकाले २ लाख ६० हजार रकम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदलाई दिएको छ । सो रकम बराबरको आईतबार महासंघले कार्यालय व्यवस्थित रुपमा सञ्चालन गर्नको लागी आवाश्यक फनिर्चरहरु किनेको छ । आईतबार नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय...
हेल्लो सरकारको ४ सय ७८ गुनासो अलपत्र, २ सय ४४ मात्र फर्च्यौट
हेटौंडा, १० साउन । नेपाल सरकारद्वारा संचालित हेल्लो सरकारको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले आर्थिक वर्ष २०७३÷०७४ मा कार्यालयमा दर्ता हुन आएका ७ सय २२ गुनासोको उजुरी मध्ये २ सय ४४ वटाको मात्र फच्र्यौट गरेको छ भने ४ सय ७८ वटा गुनासो फच्र्यौट नभई अलपत्र परेको छ । मंगलबार...
दीपक नेपालीको टेलर अनुभव : गरे स्वदेशमै सकिन्छ
दिपक नेपाली, दिनभरि आफ्नो टेलरमा कपडा काट्ने र सिलाउने काममा व्यस्तहुन्छन् । ग्राहकआएभने ग्राहकसंग भलाकुसारी गर्न पनिभ्याउछन् । कपडा सिलाइको अर्डर लिने, फित्ता समातेर शरीरको नाप लिने र त्यहि अनुसारको कपडा काट्ने काममा उनीअभ्यस्त हुन्छन् । दिनभर जसो काम गर्दा आश्रित परिवारलाई खुसीका साथ पालनपोषण गर्न र केही बचत...
यस्तो छ मकवानपुरमा कुपोषणको अवस्था (एसीएफ र जिल्ला जनस्वास्थ्यको तथ्याङ्कमा आधारित)
हेटौँडा, २७ भदौ । विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम मकवानपुरमा सफल भएको दाबी गरिएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एसिएफको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित संचारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा पुनर्लाभ कार्यक्रम सफल भएको आयोजकले जनाएको हो । विपद (भूकम्प)...
१८ सय मतगणना हुँदा हेटौंडा १९ मा एमाले कै अग्रता, वडाअध्यक्षमा एमाले र नयाँ शक्तिको भिडन्त
हेटौंडा, २ जेठ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १९ को १८ सय मतगणना भएको छ । त्यहाँस्थित पत्रकार बलराम पुडासैनीका अनुसार अहिलेसम्म नेकपा एमालेकै अग्रता छ भने वडाअध्यक्षमा एमालेलाई नयाँ शक्तिले पछ्याएको छ । अहिलेसम्म उपमेयरमै सबैभन्दा बढी अर्थात ३९३ म तबदर भएको छ भने वडाअध्यक्षमा ८५ मत बदर...
मकवानपुरमा पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल
हेटौँडा, २७ भदौ । विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम मकवानपुरमा सफल भएको दाबी गरिएको छ । आज जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एसिएफको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा आयोजित संचारकर्मीका लागि १ दिने अभिमुखीकरण कार्यक्रममा पुनर्लाभ कार्यक्रम सफल भएको आयोजकले जनाएको हो । २०७३–०७४ मा...
म्यादी प्रहरी बन्न दौडदै गर्दा हेटौँडामा १ जनाको मृत्यू
हेटौँडा, ७ कात्तिक । म्यादी प्रहरीमा भर्ना हुन हेटौँडाको हुप्रचौरमा दौडमा सहभागी भएका एक व्यक्तिको ज्यान गएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ का करिब २४ वर्षीय प्रेमप्रसाद घिमिरेको मृत्यू भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडाको हुप्रचौरमा ३ गरेको छनौटका क्रममा केही समय दौडिएपछि घिमिरे ढलेका...