समाचार

डाँका मुद्धामा फरार रहेका मकवानपुरका सोमलाल पक्राउ

हेटौँडा, २० कात्तिक । चोरी तथा डाँका मुद्धामा फरार रहेका हाँडीखोलाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । वि.सं. २०७२ मंसिर २६ गतेको जबरजस्ती चोरी डाँका मुद्धामा फरार रहेका साविक हाँडीखोला गाविस वडा नम्बर ३ हाल मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने सबिन लामा बल भन्ने सोमलाल...

बामगठबन्धनको महिनैभरि कार्यकर्ता भेला हुने

हेटौंडा, २० कात्तिक । नेकपा एमाले मकवानपुर तथा नेकपा माओवादी केन्द्र (बामगटबन्धन) को संयुक्त कार्यकर्ता भेलाहरु सुरु गरेको छ । आज प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ अन्तर्गत गढी गाउँपालिकाको मक्राञ्चुलीमा संयुक्त कार्यकर्ता भेला गरेको छ । त्यसैगरी कात्तिक २१ गते हर्नामाडी, आमभञ्ज्याङ र मनहरी बजारमा, कात्तिक २२ गते बकैयाको...

महालक्ष्मी साहित्य पुरस्कार साहित्यकार धनराजलाई

हेटौँडा, २० कात्तिक । चितवनका हाँस्य साहित्यकार धनराज गिरीलाई महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं साहित्य पुरस्कारलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौँडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौँडामा...

यस्ता छन् गाउँका सफलताका कथा

मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन् । उमेरमा ६० नाघेका वृद्घ बाबुको साथमा बस्दा उनलाई आवश्यक शिक्षा दिशाको व्यवस्था हुन सकेन । बाबु जाँड रक्सी खाने र परिवारको वास्ता नगर्ने कारण आमा अन्तै हिडेपछि उनी समस्यामा परिन् ।...

दीपाले गीत मार्फत ‘हसाउने रुवाउने’

काठमाडौं – पछिल्लो समय सांगीतिक क्षेत्रमा गायक गायिकाले आफ्नो नयाँ गीत कभर भिडियोको सहित सार्वजनिक गर्ने लहर चलेको छ । यो भिडिमा गायिका दीपा पन्त पनि देखिएकी छन् । गायिका दीपाले आफ्नो नयाँ आधुनिक गीत ‘हसाउने रुहाउने’ कभर भिडियो सहित सार्वजनिक गरेकी छन् । बिआर मित्रको शब्द र तारप्रकाश...

हेलिकप्टर दूर्घटनामा साउदी राजकुमारको मृत्यु

साउदी अबरको सरकारी संचारमाद्यमले बताए अनुसार यमनको सिमा क्षेत्रमा भएको हेलिकप्टर दूर्घटनामा त्यहाँका एक जना राजकुमार र एक सरकारी उच्च अधिकारीको मृत्यु भएको छ । दूर्घटनामा साउदी राजकुमार मंसुर बिन मुकरिनको मृत्यु भएको हो । उनी त्यहाँको असीर प्रान्तको ड्पिुटी अभर्नर थिए । हेलिकप्टर दक्षिणी साउदीको आभा सहरमा दूर्घटना...

हेटौँडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी

हेटौँडा, २० कात्तिक । हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको छ । सरकारले तयार पारेको प्रादेशिक संरचना अनुसार हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको समाचार आजको प्रदेश दैनिकमा प्रकाशित छ । प्रदेशसभाको निर्माण पछि प्रदेश सभाले पछि परिवर्तन गर्न सक्ने गरी हेटौँडालाई अस्थायी राजधानी तोकिएको...

एमालेका मंगले मोक्तान काँग्रेसमा

मकवानपुर । नेकपा एमाले साबिक डाँडाखर्क गाउँ कमिटिका उपाध्यक्ष मंगले मोक्तान नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै स्थानीय निर्वाचनमा कैलाश गाउँपालिका वडा नम्बर २ बाट महिला सदस्यको उम्मेदवार बनेकी सरिता थापा मगरका साथै निमलाल मोक्तान पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा पूर्व गृहराज्यमन्त्री तथा प्रदेशसभा उम्मेदवार...

अमेरिकाको टेक्ससमा अन्धधुन्ध गोली चल्यो, २७ जना मारिए

अमेरिकाको टेक्सास राज्यस्थित एउटा चर्चमा एक जनाले अन्धधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले जनाए अनुसार, घटनामा अन्य थुप्रै घाइते भएका छन् । घटनाको आवश्यक अनुसन्धान त्यहाँको प्रहरीले गरिरहेको छ । त्यहाँको प्रहरीले अन्धधुन्ध गोली चलाउनेलाई मारिदिएको पनि समाचारमा लेखिएको छ । जापान यात्रामा रहेका...

यमनको प्रहार असफल : साउदी संचारमाद्यम

साउदी । साउदी अरवको रियाद एयरपोर्ट नजिक एक जोडदार धमाका सुनिएको छ । खबर अनुसार, यमनले हानेको क्षेप्यायस्त्र साउदी अबरले खसालिदिएको हो । साउदीको ब्रोडकास्ट अफ अल अरेबियाका अनुसार, उसले साउदी बायु सेवाको भनाइ उदृत गर्दै भनेको छ कि मिसाइललाई राजधानीको उत्तर पूर्वमा झारिएको छ । हानिएको मिसाइल किंग...