समाचार
दुई दिनमा १ हजार ८५ कठ्ठा गाँजा फँडानी
राक्सिराङ, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले २ दिनमा राक्सिराङ गाउँपालिकामा १ हजार ८५ कठ्ठा गाँजा फँडानी गरेको छ । प्रहरी टोलीले कात्तिक १७ र १८ गते राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४, ५, ६, ८ र ९ का विभिन्न क्षेत्रमा...
त्रिखण्डी मेलामा भक्तजनको थाम्नै नसकिने भिड (फोटो फिचर)
हेटौँडा, १४ कात्तिक । आज ठूलो एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको छ । मेलामा मकवानपुरका विभिन्न क्षेत्रहरुसँगै आसपासका जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरु उपस्थित भएका छन् । उनीहरु मध्ये केहीले ब्रत पनि बसेका छन् भने धेरै जसो मेलाको मज्जा...
यसरी हुँदैछ हेटौँडामा म्यादी प्रहरीको तालिम
हेटौँडा, १३ कात्तिक । आगामी मंसीर महिनाको १० र २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि छनौट भएका म्यादी प्रहरीका लागि १२ दिनको तालिम सुरु भएको छ । आईतबारबाट सुरु भएको कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले गरेका थिए । हेरौँ...
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा क–कसले दिए उम्मेदवारी ? (हेर्नुहोस् विवरण)
हेटौँडा, १७ कात्तिक । आउँदो मसिंर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बिहीबार मकवानपुरमा मनोनयनदर्ता सकिएको छ । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १६ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा क–कसले गरे...
बिष्णु विष्ट आदर्श आफ्नैबाट सधैभरि ‘कर्नरमा’
मकवानपुर / आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बिभिन्न दलहरुले आ आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराइरहँदा माओवादी केन्द्रका एक जना पुराना नेता यसपटक पनि समेटिएनन् । द्वन्द्वकालदेखि नै माओवादीलाई बचाउँदै अहिलेको अवस्थासम्म ल्याइपुर्याउने उत्तरी क्षेत्र पालुङका ती नेता हुन् बिष्णु बिष्ट आदर्श । माओवादी युद्ध तिब्र भइरहँदा...
डीना उपाध्यायको राजनीतिक यात्रा : जेलदेखि चलखेलसम्म
हेटौँडा, १६ कात्तिक । नेपाली काँग्रेसकी महालक्ष्मी डीना उपाध्याय यही मंसीर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छिन् । वि.सं. २०२३ साल असोज २२ गते चितवनको चैनपुरमा जन्मिएकी डीना हाल नेपाली कोँग्रेसकी केन्द्रीय सदस्य छिन्...
काँग्रेसबिनै उम्मेदवारी दर्ता गराएका थापाले पछि यसोे भने
मकवानपुर, १६ कात्तिक । उपप्रधान तथा उर्जा मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका कमल थापाले मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको समर्थनमा सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने भने पनि उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्दा राप्रपाका समर्थक...
रङ्गशालाको काम सुस्त !
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको रङ्गशालाको काम पटक पटक हुने सरकार परिवर्तनका कारण
सबैलाई समेटेर वडाको विकास गर्छु : सविन न्यौपाने
२०४० साल असार २५ गते जन्मिएका सविन न्यौपानेको बुबाको नाम रामबाबु न्यौपाने तथा आमाको नाम गायत्री न्यौपाने हो । व्यवस्थापन बिषयमा स्नातक अध्ययन गरेका न्यौपाने आफ्नो वडामा बिभिन्न संघसस्थामा लामो समयदेखि क्रियाशील छन् । पत्रकारितामा आवद्ध न्यौपानेले यसपालिको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसको...
महासंघमा तीनको उम्मेदवारी
हेटौंडा,चैत २५ । नेपाल उद्योग बाणिज्य महासंघ ३ नम्बर प्रदेशको अध्यक्षमा मकवानपुरका व्यवसायी अरुणराज सुमार्गीले उम्मेदवारी दिने भएका छन् । त्यसै गरी महासंघको चैत २८ गते हुने अधिवेशनमा खुला तर्फ मकवानपुरका दुई जना व्यवसायीले केन्द्रीय सदस्यमाा उम्मेदवारी दिने तय भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष भुवनलाल...