समाचार
नक्कली सरकारी कागज तथा शैक्षिक प्रमाणपत्र बनाउने र लागु औषध बेच्ने पक्राउ
काठमाडौं, २० कात्तिक । नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बुढानिलकण्ठ–८ बस्ने धादिङ निलकण्ठ घर भएका ४० बर्षीय शालिकराम अधिकारी र काठमाडौं नयाँ बानेश्वर बस्ने संखुवासभा माडी नगरपालिका–१ घर भएका ३२ बर्षीय...
एमाले प्रवेश गरेका गिरिजा र अमृत जिल्ला सदस्य मनोनित
हेटौंडा, २० कात्तिक । अनेरास्ववियु मकवानपुरको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले निर्वाचन परिचालनको लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै नयाँ शक्त्ती बिद्यार्थी युनियन, राप्रबिसं लगाएतको संघस्ंगठनबाट अनेरास्ववियुमा प्रवेश गरेका बिद्यार्थीहरुलाई जिम्मेवारी प्रदाग गरेको छ । नयाँ शत्ती बिद्यार्थी युनियनका केन्द्रिय सदस्य गिरिजा अधिकारी, जिल्ला अध्यक्ष अमृत वर्तौला, जिल्ला...
अशोक शाक्य बाजी मार्ने दौडमा
हेटौंडा, २० कात्तिक । अशोक शाक्य, नेपाली काँग्रेसका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर १ को (ख) बाट उम्मेदवार भएका छन् । राजनीतिमा लामो कालखण्ड काम गरेका शाक्य पहिलो पटक उम्मेदवार भएका हुन् । २०२२ मा जन्मिएका शाक्य २०३६ नेपाल विद्यार्थी संघको मकवानपुर उपाध्यक्ष थिए । काँग्रेसको नगर सभापति, जिल्ला...
डाँका मुद्धामा फरार रहेका मकवानपुरका सोमलाल पक्राउ
हेटौँडा, २० कात्तिक । चोरी तथा डाँका मुद्धामा फरार रहेका हाँडीखोलाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । वि.सं. २०७२ मंसिर २६ गतेको जबरजस्ती चोरी डाँका मुद्धामा फरार रहेका साविक हाँडीखोला गाविस वडा नम्बर ३ हाल मनहरी गाउँपालिका वडा नम्बर ३ बस्ने सबिन लामा बल भन्ने सोमलाल...
बामगठबन्धनको महिनैभरि कार्यकर्ता भेला हुने
हेटौंडा, २० कात्तिक । नेकपा एमाले मकवानपुर तथा नेकपा माओवादी केन्द्र (बामगटबन्धन) को संयुक्त कार्यकर्ता भेलाहरु सुरु गरेको छ । आज प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ अन्तर्गत गढी गाउँपालिकाको मक्राञ्चुलीमा संयुक्त कार्यकर्ता भेला गरेको छ । त्यसैगरी कात्तिक २१ गते हर्नामाडी, आमभञ्ज्याङ र मनहरी बजारमा, कात्तिक २२ गते बकैयाको...
महालक्ष्मी साहित्य पुरस्कार साहित्यकार धनराजलाई
हेटौँडा, २० कात्तिक । चितवनका हाँस्य साहित्यकार धनराज गिरीलाई महालक्ष्मी विकास बैकले यस बर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७३ प्रदान गरेको छ । रु २१ हजार १ रुपैया राशी रहेको सो बैंकको १५ औं साहित्य पुरस्कारलाई पुरस्कार वितरण समारोहका प्रमुख अतिथि डा. तुलसी भट्टराई तथा हेटौँडा शाखाका प्रबन्धक राजेश लामिछानेले हेटौँडामा...
यस्ता छन् गाउँका सफलताका कथा
मकवानपुर / मकवानपुरको बागमती गाउँपालिका राइगाउँकी बालिका कविता मगर (नाम परिवर्तन) की आमा अन्तै विवाह गरी हिडीन् । उमेरमा ६० नाघेका वृद्घ बाबुको साथमा बस्दा उनलाई आवश्यक शिक्षा दिशाको व्यवस्था हुन सकेन । बाबु जाँड रक्सी खाने र परिवारको वास्ता नगर्ने कारण आमा अन्तै हिडेपछि उनी समस्यामा परिन् ।...
दीपाले गीत मार्फत ‘हसाउने रुवाउने’
काठमाडौं – पछिल्लो समय सांगीतिक क्षेत्रमा गायक गायिकाले आफ्नो नयाँ गीत कभर भिडियोको सहित सार्वजनिक गर्ने लहर चलेको छ । यो भिडिमा गायिका दीपा पन्त पनि देखिएकी छन् । गायिका दीपाले आफ्नो नयाँ आधुनिक गीत ‘हसाउने रुहाउने’ कभर भिडियो सहित सार्वजनिक गरेकी छन् । बिआर मित्रको शब्द र तारप्रकाश...
हेलिकप्टर दूर्घटनामा साउदी राजकुमारको मृत्यु
साउदी अबरको सरकारी संचारमाद्यमले बताए अनुसार यमनको सिमा क्षेत्रमा भएको हेलिकप्टर दूर्घटनामा त्यहाँका एक जना राजकुमार र एक सरकारी उच्च अधिकारीको मृत्यु भएको छ । दूर्घटनामा साउदी राजकुमार मंसुर बिन मुकरिनको मृत्यु भएको हो । उनी त्यहाँको असीर प्रान्तको ड्पिुटी अभर्नर थिए । हेलिकप्टर दक्षिणी साउदीको आभा सहरमा दूर्घटना...
हेटौँडा ३ नम्बर प्रदेशको अस्थायी राजधानी
हेटौँडा, २० कात्तिक । हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको छ । सरकारले तयार पारेको प्रादेशिक संरचना अनुसार हेटौँडालाई प्रदेश नम्बर ३ को अस्थायी राजधानी तोकिएको समाचार आजको प्रदेश दैनिकमा प्रकाशित छ । प्रदेशसभाको निर्माण पछि प्रदेश सभाले पछि परिवर्तन गर्न सक्ने गरी हेटौँडालाई अस्थायी राजधानी तोकिएको...