समाचार

एमालेका मंगले मोक्तान काँग्रेसमा

मकवानपुर । नेकपा एमाले साबिक डाँडाखर्क गाउँ कमिटिका उपाध्यक्ष मंगले मोक्तान नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीसँगै स्थानीय निर्वाचनमा कैलाश गाउँपालिका वडा नम्बर २ बाट महिला सदस्यको उम्मेदवार बनेकी सरिता थापा मगरका साथै निमलाल मोक्तान पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा पूर्व गृहराज्यमन्त्री तथा प्रदेशसभा उम्मेदवार...

अमेरिकाको टेक्ससमा अन्धधुन्ध गोली चल्यो, २७ जना मारिए

अमेरिकाको टेक्सास राज्यस्थित एउटा चर्चमा एक जनाले अन्धधुन्ध गोली चलाउँदा २७ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले जनाए अनुसार, घटनामा अन्य थुप्रै घाइते भएका छन् । घटनाको आवश्यक अनुसन्धान त्यहाँको प्रहरीले गरिरहेको छ । त्यहाँको प्रहरीले अन्धधुन्ध गोली चलाउनेलाई मारिदिएको पनि समाचारमा लेखिएको छ । जापान यात्रामा रहेका...

यमनको प्रहार असफल : साउदी संचारमाद्यम

साउदी । साउदी अरवको रियाद एयरपोर्ट नजिक एक जोडदार धमाका सुनिएको छ । खबर अनुसार, यमनले हानेको क्षेप्यायस्त्र साउदी अबरले खसालिदिएको हो । साउदीको ब्रोडकास्ट अफ अल अरेबियाका अनुसार, उसले साउदी बायु सेवाको भनाइ उदृत गर्दै भनेको छ कि मिसाइललाई राजधानीको उत्तर पूर्वमा झारिएको छ । हानिएको मिसाइल किंग...

गोल्फीनटार टोल विकासलाई मातृशिशु सम्बन्धी तालिम

हेटौँडा, १९ असोज । ईटीएससी नेपालले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको गोल्फीनटार टोल विकास सँस्थाका सदस्यहरुलाई मातृशिशु स्वास्थ्य सम्बन्धी तालिम प्रदान गरेको छ । मातृशिशु मृत्यूदर घटाउने र सचेत गराउने उदेश्यसहित संचालित तालिममा पुरुष समूह, महिला समूह र किशोरी समूह बनाएर प्रशिक्षण दिइएको संचारकर्मी जी न्यौपानेले जानकारी...

एमालेका रामेश्वर, श्रीधर र विष्णु ओझा अब कता ?

मकवानपुर । एमाले मकवानपुरका प्रभावशाली नेताहरु आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि पाखा पारिए । यसअघि मेयर निर्वाचनमा पनि अन्तिम समयमा आएर धोका पाएका श्रीधर पोखरेल, बिष्णु ओझालगायतका नेताहरुले यो निर्वाचनमा टिकट पाउने चर्चा थियो । नेकपा एमालेका नेता तथा पूर्व जिविस सभापति रामेश्वर रानालाई इमान्दार नेताको रुपमा चर्चा...

२०७० मा चुनाव बहिस्कार गरेकी कुमारी मोक्तान २०७४ मा उम्मेदवार

हेटौँडा, १९ कात्तिक । वि.सं. २०७० सालमा चुनाव बहिस्कार गरेकी माओवादी केन्द्र मकवानपुरकी जिल्ला इन्र्चाज कुमारी मोक्तानले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्वर २ को (क) मा उम्मेदवारी दिएकी छिन् । माओवादीको स्थापनाकाल देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले आफ्नो जिवन राजनीतिमै समर्पित...

राजन मैनालीको विगत र वर्तमान : सामाजिक सेवादेखि राजनीतिसम्म

हेटौँडा, १९ कात्तिक । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नयाँ शक्ति नेपाल मकवानपुरबाट राजन मैनालीले प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवारी दिएका छन् । २०३९ सालबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका मैनाली हाल सम्म आउँदा राजनीतिसँगै विभिन्न सामाजिक सेवाका क्षेत्रमा समेत जोडी सकेका छन् । मैनालीको जन्म...

मेयर साहेबसहित दर्जनौले हतियार बुझाउन बाँकी

राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंह र हेटौंडाका मेयर हरिबोल महतले अहिलेसम्म हतियार बुझाएका छैनन, तर हतियार बुझाउने समय भने सकिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा अनुमति लिएका हतियारहरु स्थानीय प्रशासनलाई बुझाउन सूचना जारी गरेको भएपनि हतियार राख्नेहरुले प्रशासनको सूचनालाई अवज्ञा गरिरहेका छन् ।...

सप्तरीमा बागी उम्मेदवार

राजविराज, १९ कात्तिक (रासस) ः अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय...

नयाँ शक्ति विद्यार्थी युनियनका अमृत बर्तौला सहित जिल्ला कमिटि एमालेमा प्रवेश

हेटौंडा, १९ कात्तिक । नयाँ शक्ति नेपाल विद्यार्थी युनियनका मकवानपुर जिल्ला अध्यक्ष एवं ३ नम्बर प्रदेश अध्यक्ष अमृत बर्तौला सहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । बर्तौला सहित यूनियनका केन्द्रीय सदस्य गिरिजा अधिकारी, जोसीना बर्तौला, राजेन्द्र कुमार मोक्तान, प्रिन्स लामा, छोईसाङ लामा, सन्देश पौडेल, सन्तोषी खतिवडा, जीवन अधिकारी,...