समाचार
सप्तरीमा बागी उम्मेदवार
राजविराज, १९ कात्तिक (रासस) ः अगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा राजपा–फोरम गठबन्धन र नेकपा (एमाले) – नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धनमा वागी उम्मेदवार प्रतिस्पर्धामा उत्रेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि संघीय...
नयाँ शक्ति विद्यार्थी युनियनका अमृत बर्तौला सहित जिल्ला कमिटि एमालेमा प्रवेश
हेटौंडा, १९ कात्तिक । नयाँ शक्ति नेपाल विद्यार्थी युनियनका मकवानपुर जिल्ला अध्यक्ष एवं ३ नम्बर प्रदेश अध्यक्ष अमृत बर्तौला सहितको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । बर्तौला सहित यूनियनका केन्द्रीय सदस्य गिरिजा अधिकारी, जोसीना बर्तौला, राजेन्द्र कुमार मोक्तान, प्रिन्स लामा, छोईसाङ लामा, सन्देश पौडेल, सन्तोषी खतिवडा, जीवन अधिकारी,...
गोविन्दराज जोशीको उम्मेदवारी खारेज
हेटौंडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँबाट बागी उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ । नेपाली काँग्रेसले उम्मेदवार नबनाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस विरुद्ध बरिष्ठ नेता पौडेलले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको थियो । उजुरीको छानविन गरी आयोगले जोशीको उम्मेदवारी...
चुनावको अभियान लिएर काँग्रेस मकवानपुरको मार्खुमा
कात्तिक, १८ कात्तिक । आगामी मंसिरमा हुने चुनावमा सफल हुनका लागि अभियान सहित नेपाली काँग्रेसको टोली मकवानपुरको मार्खुमा पुगेको छ । आज मार्खुमा क्षेत्र नम्बर २ का अगुवा कार्यकर्ताहरुको भेला आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले लोकतन्त्रको संस्थागत र संरक्षण गर्ने दायित्य...
हेटौँडामा २ वटा ट्रक नियन्त्रण
हेटौँडा, १८ कात्तिक । हेटौँडा ९ पशुपतिनगर सडक क्षेत्रमा प्रहरीले दुई वटा ट्रकलाई गोरु सहित नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान करिब १० बजे ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा हेटौँडा हुदै पुर्व झापा तर्फ जान लागेको ना. ६ ख.४४४४ र ना. ६ ख.३८३३ नम्बरको...
दुई दिनमा १ हजार ८५ कठ्ठा गाँजा फँडानी
राक्सिराङ, १८ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले २ दिनमा राक्सिराङ गाउँपालिकामा १ हजार ८५ कठ्ठा गाँजा फँडानी गरेको छ । प्रहरी टोलीले कात्तिक १७ र १८ गते राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४, ५, ६, ८ र ९ का विभिन्न क्षेत्रमा...
त्रिखण्डी मेलामा भक्तजनको थाम्नै नसकिने भिड (फोटो फिचर)
हेटौँडा, १४ कात्तिक । आज ठूलो एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन मकवानपुरको भिमफेदी गाउँपालिका अन्तर्गत पर्ने त्रिखण्डी मन्दिर परिसरमा ठूलो मेला लागेको छ । मेलामा मकवानपुरका विभिन्न क्षेत्रहरुसँगै आसपासका जिल्लाहरुबाट समेत हजारौँ भक्तजनहरु उपस्थित भएका छन् । उनीहरु मध्ये केहीले ब्रत पनि बसेका छन् भने धेरै जसो मेलाको मज्जा...
यसरी हुँदैछ हेटौँडामा म्यादी प्रहरीको तालिम
हेटौँडा, १३ कात्तिक । आगामी मंसीर महिनाको १० र २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि छनौट भएका म्यादी प्रहरीका लागि १२ दिनको तालिम सुरु भएको छ । आईतबारबाट सुरु भएको कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालले गरेका थिए । हेरौँ...
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा क–कसले दिए उम्मेदवारी ? (हेर्नुहोस् विवरण)
हेटौँडा, १७ कात्तिक । आउँदो मसिंर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बिहीबार मकवानपुरमा मनोनयनदर्ता सकिएको छ । मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट १६ जनाले उम्मेदवारी दिएका छन् । ती मध्ये ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । क्षेत्र नम्बर १ मा क–कसले गरे...
बिष्णु विष्ट आदर्श आफ्नैबाट सधैभरि ‘कर्नरमा’
मकवानपुर / आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मकवानपुरमा बिभिन्न दलहरुले आ आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराइरहँदा माओवादी केन्द्रका एक जना पुराना नेता यसपटक पनि समेटिएनन् । द्वन्द्वकालदेखि नै माओवादीलाई बचाउँदै अहिलेको अवस्थासम्म ल्याइपुर्याउने उत्तरी क्षेत्र पालुङका ती नेता हुन् बिष्णु बिष्ट आदर्श । माओवादी युद्ध तिब्र भइरहँदा...